Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

२६८ यात्रु लिएर जापान उड्यो नेपाल एयरलाइन्स

२०७७ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । नेपालमा अलपत्र परेका जापानी नागरिकको उद्दार भएको छ । लकडाउनले नेपालमै रहन बाध्य भएका जापानी नागरिकसहति २६८ यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज जापान प्रस्थान गरेको हो । केही नेपाली यात्रु समेत रहेको नेपाल वायु ... थप हेर्नुहोस्

नेपाली सेनाका कर्नेल भ्रष्टाचारको आरोपमा बर्खास्त

२०७७ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाका उपल्लो दर्जाका अधिकारीमाथि भ्रष्टाचारको आरोपमा दण्डा चलाइएको छ । नेपाली सेनाका महासेनानी (कर्नेल) भूपालमान अधिकारी आर्थिक अनियमितता गरेको आरोपमा दोषी ठहरिएका छन् । नेपाली सेनाको समरी जनरल अदालतले... थप हेर्नुहोस्

बजेट छैन योजनाको भारी !

२०७७ जेष्ठ १०

ताजा नेपाल

काम नगर्ने ८ वर्ष देखि निरन्तर एउटै योजनालाई राष्ट्रिय आयोजनामा पार्ने वर्तमान सरकारको संवृद्धि र विकास उस्तैमा सिमीत छ । सबैलाई थाहाँ छ नेपालमा जलस्रोतको धनी राष्ट भएर पनि जनताले शुद्ध पानी पाएको छैन। तोकीएको समयमा कुनै... थप हेर्नुहोस्

लकडाउन, कोरोना र माफियातन्त्र

२०७७ जेष्ठ ८

ताजा नेपाल

प्रधानमन्त्री केपी ओलीले जनतासंग गरेको आग्रह उनका अरिगाल र सहकर्मीहरुले चासो दिएनन् । भारतिय हैकम विरुद्ध लडेको सरकारबाट गलत काम हुन्छ भन्ने विश्वास जनताले गदैनन् । तर शासकहरुको गलत चिन्तन लुटाहशैलीका कारण वर्तमान सरकार ... थप हेर्नुहोस्

सिएमसी पास गर्ने दाउँ

२०७७ जेष्ठ ८

ताजा नेपाल

अमेरिकी मिलीनियम च्यालेन्ज परियोजना मार्फत नेपाललाई प्राप्त हुने रु ५४ अर्व स्विकृत गराउन प्रधानमन्त्री के.पी ओलीले आफ्नो पाटी भित्र के कस्तो छलफल चलाए समयले बताउला । तर यती खेर सरकारले सियमसी परियोजना संसदबाट पारित गराउ... थप हेर्नुहोस्

परीक्षा गरेर नेपाली कामदार लैजान कोरिया तयार

२०७७ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । दक्षिण कोरियाले डिजिटल प्रविधिबाट इपीएस भाषा परीक्षामा सामेल गराइ नेपाली कामदार लैजाने बताएको छ । दक्षिण कोरियाले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लैजाने विष... थप हेर्नुहोस्

भोकमरीले विद्रोह निम्तन सक्छ

२०७७ जेष्ठ ७

ताजा नेपाल

कम्युनिष्ट पाटीले बहुरुपी कोरोना भाइसरले सिर्जना गरेको भोकमरीका विरुद्ध कार्यकर्ता परिचालन गर्न सकेन । चर्को भाषण र शोखिन चरित्र कम्युनिष्ट पाटीमा बढ्दो छ । जनताको काम नगर्ने पैसाको काम गर्ने सर्वहाराको भाषण गर्ने बहुरुप... थप हेर्नुहोस्

आफु सितैमा, जनतालाई १५ हजार ?

२०७७ जेष्ठ ७

ताजा नेपाल

देशका शासकहरुलाई निशुल्क कोरोना रोगको परिक्षण गरिए पनि नेपली जनतालाई भने सरकारले रु १५ हजार शुल्क लिएर निजी अस्पताल र क्लिनिकहरुमा कोरोना परिक्षण गर्न दिने निणर्यले जग हँसाएको छ । हिजो सरकारलाई अप्यारो पर्दा विरामी जाँच्... थप हेर्नुहोस्

राष्ट्रिय स्वाभिमान बचाउन जोगिन्द्रहरूलाई चिन्नुपर्छ

२०७७ जेष्ठ ६

ताजा नेपाल

राष्ट्रिय माहामारी फैलिएको बेला देशका सबै शक्तिहरू एक जुट भए जस्तै राष्ट्रिय स्वाभिमानसँग जोडीएको नेपालको सिमाक्षेत्रका बारेमा विभिन्न बहसहरू भैरहेका छन् । भारतीय सत्तासँग आर्थिक अनुदान लिएर भारतकै सेवा गर्ने नेपालका जोग... थप हेर्नुहोस्

कुन धुन्धुकारी हो मिश्रलाई धम्काउने ? (पत्रसहित)

२०७७ जेष्ठ ६

ताजा नेपाल

काठमाण्डौ । सरकारले सेकुरिटी प्रेस खरीद गर्ने निती तथा कार्यक्रममा घोषणा गरेपछि हिजो यही विषयलाई लिएर तत्कालीन सन्चार मन्त्री गोकुल बास्कोटाको पद गयो । रु ११ अरबमा पाइने सेकुरीटी प्रेसको मूल्य रु २६ अरब बनाएर जनबादी भ्रष... थप हेर्नुहोस्