Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नीति तथा कार्यक्रममाथि नेकपाको सचिवालय मा छलफल

२०७७ जेष्ठ २

ताजा नेपाल

काठमाडौं । मुलुक संकटको भुमरीमा रहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा सरकारले आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको बैठकमा आज संसद... थप हेर्नुहोस्

रोजगारी सिर्जना हुने बजेट ल्याउन सुझाव

२०७७ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्कन चाहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक बर्षको बजेट ल्याउन सांसदहरुले सरकारलाई सुझाव दिएका छन् । खाडी मुलुक तथा मलेसियामा रहे... थप हेर्नुहोस्

निजी पेट्रोल पम्पलाई नयाँ नियम

२०७७ जेष्ठ १

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निजी पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खोल्न दिने भएको छ । बुधबार नेपाल आयल निगमले सरकारी तथा सहकारी क्षेत्रबाट संचालित बाहेक अन्य पेट्रोल पम्... थप हेर्नुहोस्

१ लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निःशुल्क उडाउने

२०७७ बैशाख ३०

ताजा नेपाल

काठमाडौं । कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क टिकट उपलव्ध गराउने भएको छ । एयरवेजको होलिडे प्याकेज अन्तर्गत ल्याइएको यो योजना दोहा समयअनुसार मे १२ बाट अर्थात आज राती १२ बाट सुरु गर्ने भएको हो । होलिडे प... थप हेर्नुहोस्

लकडाउन खुकुलो पार्न सरकारलाई निर्देशन

२०७७ बैशाख २९

ताजा नेपाल

काठमाडौं । लगातारको लकडाउनका कारण जनजीवन अस्तव्यस्त भइसकेको छ । तल्लो वर्ग मात्रै होइन मध्यम वर्ग समेत समस्यामा परिसकेको छ । संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्... थप हेर्नुहोस्

संसदमा देखियो आक्रोश र रोदन

२०७७ बैशाख २८

ताजा नेपाल

काठमाडौं । आफूभन्दा मधेशी दलहरु चलाख देखिएपछि प्रधानमन्त्री केपी ओलीको चतु¥याई माथि ठेस लाग्न पुग्यो । कारोना परिक्षण रिपोट नआएपछि प्रम ओली शंसदको सुरुवाती बैठकमा सहभागी भएनन् । ओलीले ल्याएका विकास र संवृद्धिका योजनाहरु ... थप हेर्नुहोस्

आज सबै सरकारी कार्यालन खुल्ने होइन

२०७७ बैशाख २८

ताजा नेपाल

काठमाडौं । आजबाटै सबै सरकारी कार्यालय खुल्ने समाचार सामाजिक सञ्जालमा आइरहे पनि सबै कार्यालय भने नखुल्ने बताइएको छ । लकडाउनकैबीच आजबाट अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय सञ्चालन हुने भएका छन् । गत २४ वैशाखको मन्... थप हेर्नुहोस्

मंगलबारबाट खुल्ने भो सेयर बजार

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । लकडाउनका कारण बन्द भएको सेयर बजार आगामी मंगलबारदेखि खुल्ने भएको छ । कोरोना भाइरसको जोखिम कायमै रहे पनि डेढ महिनाभन्दा बढी समय बजार बन्द हुँदा लगानीकर्तामा नकारात्मक प्रभाव पर्ने भएकाले सतर्कतासहित बजार खोल्न ल... थप हेर्नुहोस्

भोलिबाट काठमाडौंका सरकारी कार्यालय खुल्ने

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनले बन्द काठमाडौंका सरकारी कार्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्... थप हेर्नुहोस्

चीन उड्यो नेपाल एयरलाइन्स

२०७७ बैशाख २७

ताजा नेपाल

काठमाडौं । चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडेको विमानस्थलले जनाएको छ । निजी क्षेत्रका व्यव... थप हेर्नुहोस्