Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

अलपत्र परेकाहरुको रक्षा गर्न सरकारलाई निर्देशन

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनका कारण राजधानी लगायतका स्थानमा अलपत्र परेर गाउँ जाने क्रममा बाटामा अलपत्र परेकाहरुको मानवअधिकार रक्षाका लागि सरकारलाई निर्देशन दिएको छ । आयोगले श्रमिक वर्ग, बिरामी र सिमान्त... थप हेर्नुहोस्

सर्वोच्चको आदेश कार्यान्वयन सम्भव छ ?

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । तर विश्वव्यापी रुपमा रहेमा नेपालीलाई उद्धार गर्न यस्तो अवस्थामा कति सम्भव होला ? यसको व्यवहारिक प... थप हेर्नुहोस्

चीनबाट आयो दुइ प्लेन स्वास्थ्य सामग्री

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरिरहेको सरकाले चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री झिाएको छ । सो सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न चीन ग... थप हेर्नुहोस्

एसइई सञ्चालनका विकल्पबारे छलफल

२०७७ बैशाख ४

ताजा नेपाल

काठमाडौं । कोरोना जोखिम बढेकाो भन्दै परिक्षा शुरु हुनु अघिल्लो दिन रोकिएको एसइईलाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि म... थप हेर्नुहोस्

अमेरिकी निर्णयप्रति डब्लुएचओे दुःखी

२०७७ बैशाख ४

ताजा नेपाल

  एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिइदैं आएको आर्थिक सहयोग रोक्ने निर्णयप्रति डब्लुएचओ दुःखी भएको छ । डब्लुएचओले यो समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भए... थप हेर्नुहोस्

चीनको पक्ष लिएको भन्दै डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा

२०७७ बैशाख ३

ताजा नेपाल

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहयता रोकेको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्... थप हेर्नुहोस्

औषधि खरिदमा सघाउन चीनसँग आग्रह

२०७७ बैशाख २

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण रोक्न र फैलिन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको छ । आवश्यक उपकरण, सुरक्षासामग्री र औषधिको बन्दोबस्त पनि सरकारले गरिरहेको छ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरक... थप हेर्नुहोस्

जुवा खालमा प्रहरीको हमला

२०७७ बैशाख २

ताजा नेपाल

कैलाली । धनगढी उपमहानगरपालिका(२ बस्ने ३७ वर्षीय कृष्ण भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी सहित ७ जनालाई नगद १ लाख ३८ हजार २ सय ६ रुपैयाँ र तीन बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्र... थप हेर्नुहोस्

महामारीभरको प्रधानमन्त्रीको तलब कोषमा

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म आफूले तलब नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को शुभकामना जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको युद्ध बलियो एकतामा आपसी स... थप हेर्नुहोस्

महामारीको जालोबाट छिटै मुक्त हुन सकौं

२०७७ बैशाख १

ताजा नेपाल

काठमाडौं । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् । प्रधानमन्त्री ओलीले सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । उनले अप्ठयारो परिस्थितिमा नयाँ वर्षलाई स्वागत गर्न... थप हेर्नुहोस्