Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

कालोबजारी गरेको अभियोगमा पक्राउ

२०७६ चैत्र २६

ताजा नेपाल

काठमाडौं । कालोबजारी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने ४३ वर्षीय सुलभ अग्रवाललाई काठमाडौं महानगरपालिका १ नक्साल बालमन्दिरबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोभिड १९ विश्वव्यापी महामारी संक... थप हेर्नुहोस्

कोरोना परीक्षणको दायरा बढाउन काँग्रेसको माग

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई देशभित्र ल्याऊन माग गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण रोकथामका लाग... थप हेर्नुहोस्

आफ्नो सीमा भित्र रहेका मानिसको रक्षा गर्नु सबै देशको दायित्व हो : प्रधानमन्त्री

२०७६ चैत्र २५

ताजा नेपाल

काठमाडौं । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण फैलिन नदिन सबै प्रयास जारी राखिएको उल्लेख गर्दै त्यसका बाबजुद २ हप्ता थप चुनौती थपिन सक्ने बताए । अझै पनि थप दुई साता थप च... थप हेर्नुहोस्

देशबासीका नाममा प्रधानमन्त्रीको अर्को सम्बोधन आउने

२०७६ चैत्र २४

ताजा नेपाल

काठमाडौं । लगातार दुई सातादेखि लकडाउन भएको मुलु्क फेरि एक साताका लागि लकडाउन थपिएको छ । मुुलुकको विषम परिस्थितिका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले ... थप हेर्नुहोस्

लक डाउनमा पनि धमाधम अपराध

२०७६ चैत्र २४

ताजा नेपाल

पर्सा । पर्सागढी नगरपालिका ३ झब्राबाट अवैध लागूऔषध गाँजा ८ केजी र ४ लिटर अवैध मदिरा सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका ३१ मिलन चौक बस्ने ४५ वर्षीय समसुदिन मिया अंस... थप हेर्नुहोस्

घरेलु मदिरा ओसार्दा झिरिप्पै

२०७६ चैत्र २३

ताजा नेपाल

काठमाडौं । लकडाउनको अवस्थामा घरेलु मदिरा ओसारपसार गर्ने ललितपुर सानेपा घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका १० सतुंगल बस्ने ४० वर्षीय सुनिल महर्जनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका १२ ग... थप हेर्नुहोस्

लागूऔषध सहित टेण्डी पक्राउ

२०७६ चैत्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट अवैध लागूऔषध खैरो हेरोइन करिब २ ग्राम सहित काठमाडौं गौशाला बस्ने सोलुखुम्बु घर भएका २७ वर्षीय निमा डेण्डीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी व... थप हेर्नुहोस्

एक स्थानीय तहबाट अर्कोमा स्थानीय तहमा जान रोक

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउँदै गरेको लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक प्रदेशबाट अर्को प्रदेश... थप हेर्नुहोस्

कोरोना कोषमा २ अर्ब सङ्कलन

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै भएको छ, सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरु दिन दिनै बढिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय... थप हेर्नुहोस्

राष्ट्रपतिबाट सरकारको प्रसंसा

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्... थप हेर्नुहोस्