Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

विशेष राहतसहित लकडाउन लम्ब्याउने तयारी

२०७६ चैत्र १६

ताजा नेपाल

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावितहरुलाई सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । आइतबार बस्ने कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयसमितिको बैठकमा यसबा... थप हेर्नुहोस्

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

२०७६ चैत्र १६

ताजा नेपाल

एजेन्सी । इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० हजार नाघेको छ। बितेको २४ घण्टामा संक्रमणका कारण त्यहाँ थप ८८९ जनाको मृत्यु भएको इटालीका अधिकारीहरूले बताएका छन्। योसँगै संक्रमणबाट ज्यान गुमाउनेक... थप हेर्नुहोस्

आर्थिक प्याकेज घोषणा गर्न काँग्रसको माग

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण प्रभावित हुने क्षेत्रका लागि तत्काल आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । सभापति देउवाले आज प्रेस विज्ञप्ती जारी गर्दै न्यून आय भएका कर्मचारी, ... थप हेर्नुहोस्

उद्धार गरि ३०७ पर्यटकलाई स्वदेश फर्काइयो

२०७६ चैत्र १५

ताजा नेपाल

काठमाडौं । देशका विभिन्न स्थानबाट उद्धार गरी काठमाडौं ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मन दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमान मार्फत बिहीबार उनीहरुको देशमा पठाइएको गृहमन्त्रालयले जनाएको छ । यस्तै, कामदारको... थप हेर्नुहोस्

चौथो संक्रमित धनगढीमा भेटियो

२०७६ चैत्र १४

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट चौथो ब्यक्ती संक्रमित भएका छन् । उपत्यका बाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको जनाइएको छ । संक्रमितको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ । दुबइबाट आएका ३४ बर्षीय पुरुष गत च... थप हेर्नुहोस्

इटालीमा एकैदिन ६८३ को मृत्यु

२०७६ चैत्र १३

ताजा नेपाल

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा ५ हजार २१० नयाँ संक्रमित फ... थप हेर्नुहोस्

भारतमा मृतकको संख्या १३ पुग्यो

२०७६ चैत्र १३

ताजा नेपाल

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको ज्यान गएको हो । बुधबार बिहान ५४ वर्षीय मानिसले क... थप हेर्नुहोस्

राष्ट्रसंघले भन्याे काेरोना भाइरस मानव जातिकै लागि जोखिम

२०७६ चैत्र १३

ताजा नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरस (कोभिड-१९) सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । कोरोनाको जोखिम विकासोन्मुख मुल... थप हेर्नुहोस्

इटलीमा २४ घण्टामा ७ सय ४३ को मृत्यु

२०७६ चैत्र १२

ताजा नेपाल

काठमाडौं । कोभिड १९ को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो । इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटलीम... थप हेर्नुहोस्

समातिए लकडाउन उल्लङ्घन गर्ने ६८ जना

२०७६ चैत्र ११

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १... थप हेर्नुहोस्