Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

बेलायत रोजगारीर्तामा जानका लागि ४५ जना नर्स छनोट

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं । बेलायत रोजगारीका लागि ४५ जना नर्स अन्तर्वार्तामा छनौट भएका छन् । सरकारले जीटूजीमार्फत रोजगारी सम्झौता गरेपछि पहिलोपटक बेलायत रोजगारीका लागि ४५ जना नर्स छनोट भएका हुन् । बेलायत सरकारले फेस(टु(फेस अन्तर्वार्त... थप हेर्नुहोस्

सेयर बजारमा ९ मिनेटमै १११ अंकको उछाल

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं। मौद्रिक नीतिमा लचकताको प्रभाव सेयर बजारमा उछाल आएको छ। सेयर बजार परिसूचक आइतबार ९ मिनेटमै १११.२० अंकले बढेको छ। तेस्रो सर्किटपछि कारोबार आजका लागि बन्द भएको छ। सेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कार... थप हेर्नुहोस्

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्रमा सुधार हुने अपेक्षा : ढकाल

२०८० मंसिर २४

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थामा सुधार पु¥याउन केही हदसम्म सहयोग पुग्ने ब... थप हेर्नुहोस्

भारतले प्याज निर्यात प्रतिबन्धले नेपाललाई असर

२०८० मंसिर २३

ताजा नेपाल

नयाँदिल्ली। भारतले प्याजको आन्तरिक उपलब्धता बढाउन र यसको मूल्य नियन्त्रण गर्न आगामी मार्चसम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। विदेश व्यापार महानिर्देशनालयले एक अधिसूचनामा प्याजको निर्यात नीतिलाई मार्च ३१ मार्च २०२४... थप हेर्नुहोस्

दुई किलो सुनसहित तीन पक्राउ

२०८० मंसिर २२

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ व... थप हेर्नुहोस्

माछापुच्छ्रे सेक्यूरिटिज संचालनमा

२०८० मंसिर २२

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे सेक्युरिटिज संचालनमा आएको छ। कम्पनीको विहीबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले उद्घाटन गरे। हमालले धितोपत्र बजारको विकास र विस्तारका लागि कम्पनीले म... थप हेर्नुहोस्

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच सम्झौता

२०८० मंसिर २२

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक र रुपन्देहीस्थित इनलाइटन मोटर्स प्रालिबीच बीवाईडी ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र कम्पनीबीचको सम्झौतामा बीवाईडी ... थप हेर्नुहोस्

असल ऋणीले कर्जाको पुनतालिका गर्न पाउने

२०८० मंसिर २२

ताजा नेपाल

काठमाडौं । कर्जा प्रवाहमा शिथिलता आएपछि नेपाल राष्ट्र बैंकले लचक नीति लिएको छ । बैंङ्कले कर्जा प्रवाहलाई सहज हुने गरी मौद्रिक नीतिको समीक्षा गरेको हो । आर्थिक मन्दी र जनताहरुमा आमविश्वास घट्दै जाँदा कर्जा प्रवाह हुन नसक... थप हेर्नुहोस्

ज्योतिको सीईओमा कपिल ढकाल नियुक्त

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । सञ्चालक समितिको हिजो बसेको बैठकले ढकाललाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव बलदेव थाप... थप हेर्नुहोस्

शेयर बजारमा ११.७३ अंकको सुधार, पौने तीन अर्ब बढीको कारोबार

२०८० मंसिर २१

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज उत्साह देखिएको छ । बजार दोहोरो अंकले बढेसँगै पौने ३ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ११.७३ अंकले बढेको हो । ०.६३ प्रतिशतले बजार बढ्दा नेप्से प... थप हेर्नुहोस्