Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सेयर बजारमा उच्च गिरावट

२०८१ फाल्गुन २५

ताजा नेपाल

२५ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ । यो सहित लगातार पाँचौं दिन बजार घटेको ... थप हेर्नुहोस्

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १२ रूपैयाँ बढ्यो

२०८१ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । खाना पकाउने एलपी ग्यासको भाउ प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि... थप हेर्नुहोस्

ठगीको आरोपमा कल्पना गैरे बानेश्वरबाट पक्राउ

२०८१ फाल्गुन १८

ताजा नेपाल

काठमाडौँ । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् । जबरजस्ती चोरी गरेर ठग... थप हेर्नुहोस्

इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि

२०८१ फाल्गुन १८

ताजा नेपाल

१८ फागुन, काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन बढाएको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो । हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वय... थप हेर्नुहोस्

कुलमानले उर्जा मन्त्रालयलाई बुझाए स्पष्टीकरण

२०८१ फाल्गुन १५

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधेका कुलमानले बिहीबार आफ्नो स्पष्टीकरण बुझाएका हुन् । घ... थप हेर्नुहोस्

मलद्वारमा लुकाइएको ४ किलो सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

२०८१ फाल्गुन १५

ताजा नेपाल

१५ फागुन, काठमाडौं । दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमान बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा अवतरण भयो । उक्त अन्य यात्रु जस्तै उक्त विमानमार्फत काठमाडौं आएका चार उज्बेकिस्तान नागरिक पनि विम... थप हेर्नुहोस्

शिवरात्रिको अवसरमा पशुपतिनाथमा भक्तजनको भीड

२०८१ फाल्गुन १४

ताजा नेपाल

काठमाडौँ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने ... थप हेर्नुहोस्

नवलपरासीमा दुइ समुह बिच झडप – प्रहरीको जलाइयो

२०८१ फाल्गुन १३

ताजा नेपाल

१३ फागुन, काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको भएको झडपलाई नियन्त्रण गर्न गएको प्रहरीको गाडी नै जलाइएको छ । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको भ्या... थप हेर्नुहोस्

पशुपतिमा साधुसन्तको भिडभाड बडन थाल्यो

२०८१ फाल्गुन ११

ताजा नेपाल

काठमाडौं । प्रयागराजमा महाकुम्भ सकेर साधुसन्तहरू महाशिवरात्रिका लागि पशुपतिनाथ आइपुगेका छन् । फागुन १४ गतेको महाशिवरात्रिका लागि उनीहरू पशुपतिमा आइपुगेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले ज... थप हेर्नुहोस्

जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने

२०८१ माघ ३०

ताजा नेपाल

काठमाडौं । जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नेपाल–जापान सेवा आदान प्रदान कार्यक्रम अन्तर्गत २० हजार केयर गिभरलाई लै... थप हेर्नुहोस्