Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

नेपाल एसबिआई बैंकले दियो कोरोना नियन्त्रण कोषमा एक करोड

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेपाल एसबिआई बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बैंक संचालक समितिका निर्णयनुसार प्रदेश नं। दुईको मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेश... थप हेर्नुहोस्

अति आवश्यक हुनेलाई महावीरले दिन्छन् पिपिई

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकलाई निःशुल्क पिपिपई उपलब्ध गराउने भएका छन्। काठमाडौंका एम्बुलेन्स चालकलाई यसअघि नै पिपिई उपलब्ध गरेका पुनले आइतबा... थप हेर्नुहोस्

बिजुलीको बिल वैशाखभित्र तिरे जरिवाना नलाग्ने

२०७७ बैशाख ७

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा मन्त्रिपरिषद्को निर्णयअनुसार,... थप हेर्नुहोस्

कालोबजारीको अभियोगमा पक्राउ

२०७७ बैशाख ६

ताजा नेपाल

बारा । कृषि सामाग्री कम्पनी लिमिटेडबाट अनुदानमा खरिद गरी बढी मूल्यमा मल बिक्री वितरण गरी कालोबजारी गरेको अभियोगमा कोल्हवी नगरपालिका-१ कोल्हवी बजार बस्ने शम्भु साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साहले ७ सय र... थप हेर्नुहोस्

अलपत्र परेकाहरुको रक्षा गर्न सरकारलाई निर्देशन

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनका कारण राजधानी लगायतका स्थानमा अलपत्र परेर गाउँ जाने क्रममा बाटामा अलपत्र परेकाहरुको मानवअधिकार रक्षाका लागि सरकारलाई निर्देशन दिएको छ । आयोगले श्रमिक वर्ग, बिरामी र सिमान्त... थप हेर्नुहोस्

सर्वोच्चको आदेश कार्यान्वयन सम्भव छ ?

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । तर विश्वव्यापी रुपमा रहेमा नेपालीलाई उद्धार गर्न यस्तो अवस्थामा कति सम्भव होला ? यसको व्यवहारिक प... थप हेर्नुहोस्

चीनबाट आयो दुइ प्लेन स्वास्थ्य सामग्री

२०७७ बैशाख ५

ताजा नेपाल

काठमाडौं । कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्रीको जोहो गरिरहेको सरकाले चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री झिाएको छ । सो सामग्री लिएर नेपाल एयरलाइन्सका दुवै जहाज काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न चीन ग... थप हेर्नुहोस्

एसइई सञ्चालनका विकल्पबारे छलफल

२०७७ बैशाख ४

ताजा नेपाल

काठमाडौं । कोरोना जोखिम बढेकाो भन्दै परिक्षा शुरु हुनु अघिल्लो दिन रोकिएको एसइईलाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि म... थप हेर्नुहोस्

अमेरिकी निर्णयप्रति डब्लुएचओे दुःखी

२०७७ बैशाख ४

ताजा नेपाल

  एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिइदैं आएको आर्थिक सहयोग रोक्ने निर्णयप्रति डब्लुएचओ दुःखी भएको छ । डब्लुएचओले यो समय विश्व नै एक भएर नयाँ कोरोना भाइरसविरुद्ध लड्ने समय भए... थप हेर्नुहोस्

चीनको पक्ष लिएको भन्दै डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा

२०७७ बैशाख ३

ताजा नेपाल

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहयता रोकेको घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्... थप हेर्नुहोस्