Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

ग्यासको सहुलियत खोस्ने रिपोर्ट

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । सरकार पेट्रोलियम वस्तुको भन्सार विन्दुमै कर असुल्छ । इन्धन महंगो बनाएर बजार भाउ चर्काउने सरकारकै गलत नीति जिम्मेवार छ । एकलौटी इन्धन कारोबार गर्ने नेपाल आयल निगमसँग भण्डारण क्षमता पनि छ आन्तरिक भद्रगोल पनि छ ।... थप हेर्नुहोस्

नारायण चौधरी फेरि अख्तियारको फन्दामा

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई घुससहित पक्राउ गरेको छ । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अपरान्ह त्रिपु... थप हेर्नुहोस्

सेनाद्वारा सडकखण्ड हस्तान्तरण

२०७६ पुष २

ताजा नेपाल

बलेवा । छिमेकी भारत र चीनलाई जोड्न छोटो मार्ग मानिने निर्माणाधीन कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ जिल्लास्थित ३० किलोमिटर सडकखण्ड आज नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाको निर्माण कार्यदलले सो करिडोरक... थप हेर्नुहोस्

चीनले दियो नेपाल प्रहरीलाई मोटरसाइकल

२०७६ पुष २

ताजा नेपाल

काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूतावासले प्रहरीलाई २३ वटा मोटरसाइकल दिएको छ । दूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौँलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैया मूल्य बराबरको सो मोटरसाइकल हस्तान्तरण गरेको हो । महान... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०७६ पुष २

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले बुधाबार देखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि गरी मूल्य... थप हेर्नुहोस्

नामै बलबहादुर त्यो पनि काँग्रेस !

२०७६ पुष १

ताजा नेपाल

काठमाडौं । सोलु सल्यान नेटाका लालबहादुर खत्रीका छोरा बलबहादुर खत्री (केसी) को क्याम्पस जीवन नक्साल निवासी शारदा केसीको आश्रममा बित्यो । विद्यार्थी आन्दोलनमा ठेला गाडामा पनि उनी चढे । आम विद्यार्थीको माग विपरित पञ्चायतसँग... थप हेर्नुहोस्

पाइपलाइन विस्तारमा ब्रम्हलुट

२०७६ पुष १

ताजा नेपाल

काठमाडौं । पाइपलाइन विस्तार र मर्मत सिआईपी प्रोग्रामको बजेट लुट्न पल्केका काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाभित्र यतिखेर भ्रष्टहरूको राइदाई चलेको छ । त्यहाँ नभएको काम देखाएर पैसा खानेहरू कार्यालय प्रमुख रम... थप हेर्नुहोस्

राष्ट्रियसभामा सांसदको टेण्डर

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । १९ जना सांसदको पदावधि समाप्त हुने भएपछि सो पदमा प्रवेश गर्न पैसा थैली बोकेर ब्रोकरहरू ठूला दलका धनी नेताको ढोका चाहार्न थालिसकेका छन् । प्रधानमन्त्री केपी ओलीले अरुको कुरालाई भन्दा गुटको सल्लाह र सुझाव मान्ने ... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकआज

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पुन बस्ने बताइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरु उपस्थित नभएपछि आ... थप हेर्नुहोस्

उपत्यकामा दुर्घटनाको तथ्यांक डरलाग्दो

२०७६ मंसिर २९

ताजा नेपाल

काठमाडौं । मुलुकभर हुने दुर्घटनाको ६० प्रतिशतभन्दा बढी दुर्घटना काठमाडौं उपत्यकामै हुने गरेको तथ्यांकले देखाएको छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा देशभर १३ हजार ४२१ सवारी दुर्घटना भए । तीमध्ये आठ हज... थप हेर्नुहोस्