Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

ठूला करदाताले तोक्यो एनसेलको कर

२०७६ मंसिर २२

ताजा नेपाल

काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ । ... थप हेर्नुहोस्

राजश्व संकलन लक्ष्यभन्दा कम

२०७६ मंसिर २१

ताजा नेपाल

काठमाडौं । राजस्व संकलन लक्ष्यभन्दा ६३ अर्ब ७० करोडले कम भएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व गरी २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । यो अवधिमा २ खर्ब ३२ अर... थप हेर्नुहोस्

देशकैै सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई

२०७६ मंसिर २१

ताजा नेपाल

काठमाडौं । निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैंक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति (बिग मर्जर) अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् । चालू आव २०७६–७७... थप हेर्नुहोस्

सरकार कठोर बन्दा माफिया लत्रक्कै

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । सरकार कठोर भएर कानुनको पालना गर्न तत्पर हुँदा मेडिकल माफिया र सडकका डनहरू एकाएक खुम्चिएका छन् । निजी मेडिकल कलेजहरूले सरकारले तोकेको भन्दा बढी रकम असुलेर विद्यार्थी र अभिभावकहरूलाई शोषण गरेका छन् । एकै वर्षमा ... थप हेर्नुहोस्

चोरीपैठारीको सामान बरामद

२०७६ मंसिर २०

ताजा नेपाल

काठमाडौं । झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते एपीएफ टोलीले करीव तीन लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्... थप हेर्नुहोस्

रेल भित्र्याउन अनेक छलफल

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । डाँडा काँडा खोलाको बाहुल्य, भीर पाखमा बन्न बाध्य वस्तीलाई यातायात गन्तव्य पु¥याउन स्थानीय तहले प्राविधिक अध्ययन बिना डोजर युद्ध चलाउँदा प्राकृतिक विपत बढेको छ । यो पीडा भोगिरहँदा नेपालले उत्तर दक्षिण छिमेकीको ... थप हेर्नुहोस्

आरके ज्वेलर्सको शिलबन्दी तोडिने

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिले शिलबन्दी गरेको आरके ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इ... थप हेर्नुहोस्

अनलाइनमा पसेपछि पुलिस रिपोर्ट घरमै

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ... थप हेर्नुहोस्

लुटाहा ठेकेदारलाई स्पष्टीकरण

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । विकास निर्माणमा ढिलासुस्ती गर्ने नौवटा ठेकेदार कम्पनीमाथि प्रधानमन्त्रीको कार्यालयले स्पष्टीकरण सोधेको छ । कालोसूचीमा राख्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सार्वजनिक खरिद अनुगमन कार... थप हेर्नुहोस्

नेपाल एयरलाइन्स विश्वकै खतरायुक्त एयरलाइन्स

२०७६ मंसिर १९

ताजा नेपाल

काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा खतरायुक्त एयरलाइन्सको सूचीमा परेका छन् । एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्... थप हेर्नुहोस्