Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

प्रधानमन्त्रीको सम्बोधन रोक्न कांग्रेसको माग

२०७६ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य रहेका दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ । प्रध... थप हेर्नुहोस्

लगानी आकर्षित गर्न ढकालको आग्रह

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रादेशिक रुपमा सञ्चालन हुने आयोजनाहरुको स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिने, कतिपय प्रक्रियागत कुराहरुमा हुने झमेला कम गरिदिने र अहि... थप हेर्नुहोस्

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सञ्चालनको तयारी

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र पुनः रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनको तयारी थालिएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई स... थप हेर्नुहोस्

कोरोनाप्रति डब्लुएचओको चिन्ता

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ । हुवेई प्रान्तमा बुधबार थप २ सय ४२ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको सीएनएनले जनाएको छ । ... थप हेर्नुहोस्

एमसीसीको बहस अनावश्यक : प्रधानमन्त्री

२०७६ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सैन्य प्रयोजनमा खर्च नहुने र अन्य कुनै कुरासँग नजोडिएकाले यसलाई अनुमोदन गर्नुपर्ने बताएका छन् । ९ वाम समूहका नेताहरुका तर्फबाट दिइएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

स्थापितको मन्त्रालय रामेश्वरले सम्हाले

२०७६ माघ २९

ताजा नेपाल

काठमाडौं । वामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् । फुयाँलको आजै अपराह्न ४ बजे सपथग्रहण तय भएको बताइएको छ । तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले ब... थप हेर्नुहोस्

प्रभु इन्स्योरेन्सको साधारण सभा सम्पन्न

२०७६ माघ २९

ताजा नेपाल

काठमाडौँ । प्रभु इन्स्योरेन्सको २४औँ वार्षिक साधारण सभा माघ २४ गते शुक्रवार सम्पन्न भएको छ । तीनकुने काठमाडौँस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५–०७६ को आर्थिक प... थप हेर्नुहोस्

अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि नेपाल लाइफको स्किल डेभलपमेन्ट एण्ड मोटिभेसन कार्यक्रम

२०७६ माघ २८

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौंमा ‘स्किल डेभलपमेन्ट एण्ड मोटिभेसन कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम... थप हेर्नुहोस्

आज आइजीपीको टुंगो लाग्ने

२०७६ माघ २७

ताजा नेपाल

काठमाडौं । सोमबार नियमित रुपमा बस्दै आएको बैठक प्रधानमन्त्री आराम गरिरहेकाले प्रभावित हुने अड्कलबाजी काटिरहँदा दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकमा भोलिदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको प्रमुख कसला... थप हेर्नुहोस्

अख्तियारविरुद्ध रणनीति बनाउँदै कांग्रेस

२०७६ माघ २७

ताजा नेपाल

काठमाडौं । पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले पूर्वाग्रह साँध्दै सरकारी जग्गा अपचलनमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै आन्दोलित कांग्रेसले आज आवश्यक रणनीति बनाउँदै छ । अख्तियारले साझा भूमिका खेल्न नसकेको आ... थप हेर्नुहोस्