Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

यादवसँग परामर्श नगरी मन्त्रिपरिषद् पुनर्गठन

२०७६ मंसिर ५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । आफूहरुसँग कुनै छलफल नगरी ओलीले मन्त्रिमण्डल हेरफेर गरेको भन्दै सो पार्टी रुष्ट बनेक... थप हेर्नुहोस्

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै हो : सर्वोच्च

२०७६ मंसिर ५

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको उल्लेख गरेको छ । बन्दीप्रत्यक्षीकरणको एउटा रिटमाथिको सुनुवाई पछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुल... थप हेर्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठन को हटे, को थपिए

२०७६ मंसिर ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । केही ... थप हेर्नुहोस्

ओलीलाई सरकार र प्रचण्डलाई कार्यकारी अध्यक्ष

२०७६ मंसिर ४

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवाल बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओली र पार्टीको नेतृत्... थप हेर्नुहोस्

मन्त्रीहरुको टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

२०७६ मंसिर ४

ताजा नेपाल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बुधबार बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी... थप हेर्नुहोस्

यस्तो बन्यो नयाँ विद्युत महशुल निर्देशिका

२०७६ मंसिर ३

ताजा नेपाल

काठमाडौं । विद्युत् नियमन आयोगले दुई आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरेपछि मात्रै नयाँ महसुल दर लागू गर्न सकिने प्रावधानसहितको नयाँ विद्युत महशुल निर्देशिका सार्वजनिक सार्वजनिक गरेको छ । आयोगले आज जारी गरेको ‘उपभोक... थप हेर्नुहोस्

नवनिर्मित भवनहरुको उद्‍घाटन

२०७६ मंसिर ३

ताजा नेपाल

नुवाकोट । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत ईलाका प्रहरी कार्यालय ढिकुरे र प्रहरी चौकी ककनी नुवाकोटको नवनिर्मित भवनहरुको आइतब... थप हेर्नुहोस्

नयाँ मन्त्रीमा यिनको सम्भावना

२०७६ मंसिर २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले ओलीलाई मन्त्री हटाउने र बनाउने सम्पूर्ण जिम्मेवारी दिइसकेको छ । ओलीले अर्का अध्यक्ष प्रचण्ड, ... थप हेर्नुहोस्

ठगी गर्ने मेडिकल कलेजलाई प्रधानमन्त्रीको चेतावनी

२०७६ मंसिर २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्नुपर्ने बताएका छन्। सरकारलाई छक्काएर गोप्य ढंगले मेडिकल कलेजले विद्यार्थीबाट शुल्क लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

हुण्डी कारोबारमा संलग्न पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

पर्सा । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख ४९ हजार ५ सय रुपैयाँ सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत मोतिहारीका २० वर्षीय सोनु कुमार र सोही ठाउँका २० वर्षीय अंकित कुमार र... थप हेर्नुहोस्