Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

डाक्टर केसी आजदेखि अनसनमा

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी सोमबार देखि अनसन बस्ने भएका छन् । डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७ औं पटक अनसन बस्न लागेका हुन् । डा केसीले आफ्नो १७ औं अनस... थप हेर्नुहोस्

नेकपा सचिवलयले प्रदेश प्रमुख छान्दै

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्दैछ । सातवटा प्रदेशका प्रमुखको चयनका लागि सत्तारुढ नेकपा सचिवलाय बैठक बस्न लागेको हो । आइतवार बसेको नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखहरुको नाममा सहमति जुट्न नसकेपछि बेलुकाका लागि बो... थप हेर्नुहोस्

सरकारको निर्णयप्रति काँग्रेस आगो

२०७६ कार्तिक १८

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातैवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । सरकारको सिफारिस अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुख ... थप हेर्नुहोस्

डा. कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौँ– सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोइरालालाई अध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मुटुरोग विशे... थप हेर्नुहोस्

लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धमा प्रशिक्षण

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यमा समुदाय(प्रहरी साझेदारी अवधारणा अन्तर्गत लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धमा सरोकारवालाहरुको भूमिका तथा स्वयंसेवकहरुलाई प्रशिक्षण कार्यक्रम स... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०७६ कार्तिक १७

ताजा नेपाल

काठमाडौं । टोखा नगरपालिका(१० खरीबोट बस्ने सोम बहादुर दर्लामीको घरमा जुवातास खेलिरहेको अवस्थामा दर्लामी सहित ८ जनालाई नगद १ लाख ५९ हजार ३ सय रुपैयाँ र ४ बुक तास सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्... थप हेर्नुहोस्

नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने ४ जना पक्राउ

२०७६ कार्तिक १७

ताजा नेपाल

बर्दिया । ओरियन्स ग्लोबल मार्केटिङ प्रालि नामक बहुराष्ट्रिय कम्पनीमार्फत नेटवर्किङ व्यवसायको नाममा बर्दिया, बाँके, कैलाली, कंचनपुर, दाङ लगायतका जिल्लाहरुमा ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

नेकपाले आइतबार उम्मेदवार घोषणा गर्ने

२०७६ कार्तिक १६

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे प्रा... थप हेर्नुहोस्

सेनाको नयाँ विमान काठमाडौं आइपुग्यो

२०७६ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान शनिबार काठमाडौँ आइपुगेको छ । सैन्य ट्रान्सपोर्ट सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो । नेपाली सेनाले यो विमान तीन करोड ... थप हेर्नुहोस्

विद्यालाई किन सर्वसम्मत बनाउन सकिएन ?

२०७६ कार्तिक १६

ताजा नेपाल

काठमाडौं । आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको प्रतिनिधि सभाको एक मात्र सीट कास्की क्षेत्र नम्बर २ मा धेरैको चासो बढेको छ । गत वर्ष फागुनमा हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रव... थप हेर्नुहोस्