Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

मन्त्रीहरुको टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

२०७६ मंसिर ४

ताजा नेपाल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बुधबार बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी... थप हेर्नुहोस्

यस्तो बन्यो नयाँ विद्युत महशुल निर्देशिका

२०७६ मंसिर ३

ताजा नेपाल

काठमाडौं । विद्युत् नियमन आयोगले दुई आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरेपछि मात्रै नयाँ महसुल दर लागू गर्न सकिने प्रावधानसहितको नयाँ विद्युत महशुल निर्देशिका सार्वजनिक सार्वजनिक गरेको छ । आयोगले आज जारी गरेको ‘उपभोक... थप हेर्नुहोस्

नवनिर्मित भवनहरुको उद्‍घाटन

२०७६ मंसिर ३

ताजा नेपाल

नुवाकोट । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत ईलाका प्रहरी कार्यालय ढिकुरे र प्रहरी चौकी ककनी नुवाकोटको नवनिर्मित भवनहरुको आइतब... थप हेर्नुहोस्

नयाँ मन्त्रीमा यिनको सम्भावना

२०७६ मंसिर २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले ओलीलाई मन्त्री हटाउने र बनाउने सम्पूर्ण जिम्मेवारी दिइसकेको छ । ओलीले अर्का अध्यक्ष प्रचण्ड, ... थप हेर्नुहोस्

ठगी गर्ने मेडिकल कलेजलाई प्रधानमन्त्रीको चेतावनी

२०७६ मंसिर २

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्नुपर्ने बताएका छन्। सरकारलाई छक्काएर गोप्य ढंगले मेडिकल कलेजले विद्यार्थीबाट शुल्क लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

हुण्डी कारोबारमा संलग्न पक्राउ

२०७६ मंसिर १

ताजा नेपाल

पर्सा । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख ४९ हजार ५ सय रुपैयाँ सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत मोतिहारीका २० वर्षीय सोनु कुमार र सोही ठाउँका २० वर्षीय अंकित कुमार र... थप हेर्नुहोस्

भौतिक संरचना निर्माणको क्षेत्रमा अतुलनीय कार्य

२०७६ मंसिर १

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल पूर्व प्रहरी संगठनको २८औं वार्षिक साधारणसभाको सोही संगठनको धापासीस्थित कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमवीच उद्‍घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरी... थप हेर्नुहोस्

मन्त्रीको हस्तक्षेपले थला पर्यो वैद्यखाना

२०७६ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । नेपालको एकमात्र आयुर्वेदिक औषधि उत्पादन गर्ने सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाको अवस्था तहसनहस भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको प्रत्यक्ष हस्तक्षेपका कारण वैद्यखानाको उत्पादन अहिले ... थप हेर्नुहोस्

प्रधानमन्त्रीको सचिवालयमा रिमाल र भट्टराईमात्रै बाँकी

२०७६ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको कार्यशैली असफल हुनुमा उहाँको सचिवालयको कमजोरी देखिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट राजीनामा दिएका ११ मध्ये ६ जनाको राजीनामा स्वीकृत भएको छ । मंसिर... थप हेर्नुहोस्

चन्दा संकलन गरेको अभियोगमा पक्राउ

२०७६ कार्तिक २९

ताजा नेपाल

बारा । पचरौता नगरपालिका-७ बेनौलीबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१ लक्ष्मनवा बैरिया बस्ने ४२ वर्षीय मोहान प्रसाद यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा यादवले चन्दा संकलन... थप हेर्नुहोस्