Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

दशैंमा जताततै प्रहरीको लूट

२०७६ आश्विन १७

ताजा नेपाल

प्रमको भनाई र आईजीको उर्दीलाई लोप्पा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र घुस प्रकरण बन्द गरेको मुखले जति खोके पनि उनका मन्त्रीहरुले लूट मच्चाउन बाँकी नराखे जस्तै आईजीपी सर्वेन्द्र खनालले प्रहरीमा भ्... थप हेर्नुहोस्

सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चाडपर्वका बेला सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उनले जनताले महसुस गर्नेगरी शान्तिपूर्... थप हेर्नुहोस्

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

ललितपुर । ललितपुर महानगरपालिका-४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका-१६ मंगलबजार बस्ने ३२ वर्षीय विरबु जोशी समेत ११ जनालाई नगद २ लाख ६५ हजार रुपैयाँ र ... थप हेर्नुहोस्

लुकाई छिपाई ल्याएको चाँदी सहित पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

महोत्तरी । जलेश्वर नगरपालिका(२ खैरा चोकमा लुकाई छिपाई ल्याएको १० केजी ९ सय ग्राम चाँदी सहित भारत बिहार हनुमानजी नगर(१ बस्ने २५ वर्षीय सिताराम साहुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-२९ सामाखुसीबाट लागूऔषध ९मनोद्विपक पदार्थ० मेथ एम्फेटामाईन ९क्ष्ऋभ्० १ केजी सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-२६ विजयपुर ठेगाना भए... थप हेर्नुहोस्

भिडियो कन्फ्रेन्सद्वारा प्रहरीलाई निर्देशन

२०७६ आश्विन १७

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गण्डकी प्रदेश तथा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा ती प्रदेश मातहत १७ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग नजिकै आउँदै गरेका चाडबाडका बेला शान्... थप हेर्नुहोस्

नयाँ सभामुख चयनका लागि परामर्श शुरु

२०७६ आश्विन १६

ताजा नेपाल

काठमाडौं । परिबन्दमा परेर सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख चयनका विषयमा परामर्श शुरु भएको छ । यौन दुर्व्यवहारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका थिए । संघीय संसद् सचिवालयमै कार... थप हेर्नुहोस्

धनकुवेरहरुलाई सिद्धान्तको चिन्ता

२०७६ आश्विन १५

ताजा नेपाल

काठमाडौं । शाह वंशीय राजाको शासन हटाएर ल्याइएको गणतन्त्रको दुई तिहाई सरकारले संरक्षित गर्न नसकेपछि नव धनाढ्य बनेका कम्युनिष्ट पार्टीका नेताहरूलाई सिद्धान्त, नीति, निष्ठा र प्रतिबद्धताको खोजी गर्दा चिनियाँ कम्युनिष्ट पार्... थप हेर्नुहोस्

अब देशमै केही गर्नुपर्छ

२०७६ आश्विन १५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले अब गर्छु होइन गरेँ भन्ने स्थिति आएको बताएका छन्। नेकपाका सांसद शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालु... थप हेर्नुहोस्

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७६ आश्विन १५

ताजा नेपाल

बर्दिया । ६४औं प्रहरी दिवस २०७६ को अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियामा निस्शुल्क स्वास्थ्य शिविर तथा डेंगो रोग सम्बन्धी सचेतनामूलक प्रशिक्षण मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र मध्यपश्चिम क्षेत... थप हेर्नुहोस्