Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

चिरख्वा हाइड्रोको आईपीओ असोज २३ गतेदेखि निष्काशन खुला

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्काशन खुला गर्ने भएको छ । यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १६ हजार कित्ता सामूहिक ल... थप हेर्नुहोस्

तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

२०८० आश्विन १२

ताजा नेपाल

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लंघन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ। लुक्ला क्षेत्रमा खराब मौसममा उडान गर्न नहुने नियम उल्लंघन गरेको भन्दै प्राधिकरणले... थप हेर्नुहोस्

सीजीले दसैंतिहारलाइ लक्षित गर्दै एलिकाको उत्पादन किन्नेलाई भ्याकुम फ्रि दिनेभएको छ

२०८० आश्विन ११

ताजा नेपाल

काठमाडौं। सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएलले दसैंतिहार र छठलाई लक्षित गर्दै एलिकाका उत्पादन किन्नेलाई विशेष उपहार दिने योजना ल्याएको छ। एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो। एलिका नेपालका... थप हेर्नुहोस्

ज्योतिले १ प्रतिशत प्रिमियममा सेयर कर्जा दिने

२०८० आश्विन ११

ताजा नेपाल

काठमाडौं । ज्योति विकास बैंकले सेयर धितो कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले सेयर बजारमा लगानी, बढ्छ अब आम्दानी स्किम ल्याएको जानकारी दिएको छ । बैंकले प्रवाह गर्ने उक्त सेयर धितो कर्जा आधार दरमा १ प्रतिशत मात्रै प्रिम... थप हेर्नुहोस्

लुम्बिनी विकास बैंकका संस्थापक गुरुङ्ग र थापाले सेयर बेच्दै

२०८० आश्विन ११

ताजा नेपाल

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको विल बहादुर गुरुङ्गको नाममा रहेको १ लाख ४६ हजार... थप हेर्नुहोस्

एनसेलको १८ औं वार्षिकोत्सव सम्पन्न

२०८० आश्विन ११

ताजा नेपाल

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौर, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० आश्विन ११

ताजा नेपाल

काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय र तेजावी सुन प्र... थप हेर्नुहोस्

नेशनल लाइफ इन्स्योरेन्सले पनि ल्यायो मोबाइल एप

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सेवालाई सरल र सहज बनाउन स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ। कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले एपको शुभारम्भ गरिन्। एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीम... थप हेर्नुहोस्

सिटिजन लाइफको आईपीओ सूचीकृत

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई बिक्री गरिएको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरुको २ करोड ६२ लाख ५० हजार कित्ता आई... थप हेर्नुहोस्

शेयर बजारमा १८.६० अंकको गिरावट, कारोवार रकम पनि खु्म्चियो

२०८० आश्विन १०

ताजा नेपाल

काठमाडौं । हिजो दोहोरो अंकले बढेको शेयर बजार आज फेरि ओरालो झरेको छ । शेयर धितोकर्जाको सीमा १२ करोडबाट बढ्ने चर्चासँगै हिजो मंगलबार बजार उचालिएको थियो । आज राष्ट्र बैंकको आज सम्पन्न सञ्चालन समितिको बैठकमा यस विषयमा कुनै ... थप हेर्नुहोस्