Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

ग्लोबल आइएमई बैंकको साउन स्पेसल अफर

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निशुल्क रुपमा बैंकको क्रेडिट... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थ लिटरमा साढे ८ रुपैयाँसम्म बढेर आयो

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाउने नयाँ सूचीमा मूल्य बढेर आएको हो। भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर साढे ८ रुपैयाँ र डिजलमा ७ रुपैयाँ ६१ पैसा... थप हेर्नुहोस्

शेयर बजारमा २८.५९ अंकको गिरावट, दुई अर्बबाट ओर्लियो कारोबार

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा देखिएको झिनो सुधार एक दिन पनि टिक्न सकेन । लगातार पाँच दिन घटेर हिजो झिनो सुधार देखिए पनि आज फेरि बजार दोहोरो अंकले घटेको हो । कारोबार रकम पनि घट्दै गएर २ अर्ब भन्दा तल सीमित भएको छ । नेपाल स्टक ए... थप हेर्नुहोस्

होटेल क्राउन इम्पेरियलले आइपीओ निष्काशन गर्ने

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं । होटेल क्राउन इम्पेरियलले आइपीओ निष्काशन गर्ने भएको छ । अर्किड होल्डिङ्ग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको... थप हेर्नुहोस्

माछापुच्छ्रे बैंकले इकोबिट ब्राण्डका विद्युतीय स्कुटर किन्‍न ऋण दिने

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले इकोबिट ब्राण्डका विद्युतीय स्कुटर किन्‍न ऋण दिने भएको छ। यसका लागि माछापुच्छ्रे बैंक र इकोबिट ब्रान्डबीच आइतबार सम्झौता भएको हो। सम्झौताअनुसार इकोबिट ब्राण्डका विद्युतीय स्कु... थप हेर्नुहोस्

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र ल्याउने

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘एनआईएमबी डिभेन्चर २०९०’ ल्याउन लागेको हो। बैंकले कुल ४ अर्ब ४ करोड रकम बराबरको ४० लाख ४० हजार कित्त... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपियाँ र तेजावी सुन प्रतित... थप हेर्नुहोस्

किसानलाई राहत दिने सरकारको तयारी

२०८० श्रावण १६

ताजा नेपाल

काठमाडौँ । सरकारले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मङ्गलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्र... थप हेर्नुहोस्

शेयर बजारमा ५.८४ अंकको सुधार, कारोबार रकम भने २ अर्ब पनि पुगेन

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । लगातार ५ दिन घटेको शेयर बजारमा आज झिनो सुधार आएको छ । गत साताको आइतबार मौद्रिक नीति आएको भोलिपल्टदेखि बजार निरन्तर घट्दै आएको थियो । आज बजारमा सुधार देखिए पनि कारोबार रकम २ अर्ब पनि पुग्न सकेन । नेपाल स्टक एक... थप हेर्नुहोस्

सिटिजन्स बैंक र दराजबीच संझौता

२०८० श्रावण १५

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरुलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौतापश्चात सिटिजन्स बैंकका कार्डव... थप हेर्नुहोस्