Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि

२०८० असार २९

ताजा नेपाल

काठमाडौं । आजदेखि दुई बैंक बैंक मर्जर भएर एकिकृत कारोबार गर्ने भएका छन् । लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर आजेदेखि एकीकृत कारोबार गर्न थालेका हुन् । दुवै बैंक मर्ज भएर लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्न... थप हेर्नुहोस्

दश कम्पनीको शेयर कारोबार रोक्का

२०८० असार २९

ताजा नेपाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले दुई वाणिज्य बैंकसहित १० कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । यसरी शेयर कारोबार रोक्का गरिएका कम्पनीहरुमा लक्ष्मी बैंक, सनराइज बैंक, नेशनल माइक्रोफाइनान्स, समीट लघुवि... थप हेर्नुहोस्

भोलि शनिबार पनि राजस्व कार्यालय तथा बैंकहरु खुल्ने

२०८० असार २९

ताजा नेपाल

काठमाडौं। आन्तरिक राजस्व विभागले भोलि असार ३० गते शनिबार पनि कार्यालय तथा राजस्व संकलन गर्ने बैंक खुला राख्न आग्रह गरेको छ। करदाताहरुले कारोबारको अनुमानित करको विवरण अनुसार तिर्नुपर्ने आय वर्ष २०७९÷८० को अनुमानित करको श... थप हेर्नुहोस्

शेयर बजारमा १२.६२ अंकको गिरावट, तीन अर्ब ३९ करोडको कारोबार

२०८० असार २८

ताजा नेपाल

काठमाडौं । आर्थिक वर्ष २०७९÷८० को ‘क्लोजिङ’ को चटारोका शेयर बजार आज पुनः घटेको छ । साउनबाट बैंकहरुले आ–आफ्नै हिसाबले ब्याजदर तोक्ने बाटो खुलेको भए पनि बजारमा त्यसको प्रभाव देखिएन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ... थप हेर्नुहोस्

ब्याजदरमा गरिँदै आएको भद्र सहमति हट्यो

२०८० असार २८

ताजा नेपाल

काठमाडौं । वाणिज्य बैंकहरुले साउन १ गतेदेखि ब्याज घटाउने तयारी गरेका छन् । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि साउनदेखि लागू हुने गरी कर्जाको ब्याजदर घटाउने तयारी भएको हो । नेपाल बैंकर्स संघले बिहीबार बिहान बैठक बसेर ‘इन... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो

२०८० असार २८

ताजा नेपाल

काठमाडौं। सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिन बुधबारको भन्दा तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेको हो। बिहीबारका लागि सुन प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दि... थप हेर्नुहोस्

माण्डु हाइड्रोको आईपीओ आजदेखि

२०८० असार २८

ताजा नेपाल

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको... थप हेर्नुहोस्

ग्लोबल आइएमई बैंकको नयाँ शाखा स्वयम्भू र बालकुमारीमा

२०८० असार २८

ताजा नेपाल

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भइसकेको बैंकले जानकारी दिएको छ। ग्लोबल आइए... थप हेर्नुहोस्

सेयर बजारमा २५ अंकको हरियाली, ब्याजदर घट्ने अनुमानले लगानीकर्ता सकारात्मक

२०८० असार २७

ताजा नेपाल

काठमाडौं। पछिल्लो दुई कारोबार दिन निरन्तर घटेको सेयर बजार बुधबार बढेको छ। सोमबार र मंगलबार ५.५२ अंकले घटेको बजार बुधबार बढेको हो। बजार मापक सुचक नेप्से २५.३१ अंकले बढेर २०९७.५५ बिन्दुमाथि आइपुगेको छ। सेन्सेटिभ इन्डेक्स ... थप हेर्नुहोस्

कुमारी बैंकले ६ वटा गाडी लिलाम गर्दै

२०८० असार २७

ताजा नेपाल

काठमाडौं । कुमारी बैंक लिमिडेटले ६ वटा गाडी लिलाम गर्ने भएको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै ६ किसिमका पुराना सवारी साधन बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । बैंकका अनुसार चार पांग्रे गाडीहरु जे जस... थप हेर्नुहोस्