Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सिटिजन्स बैंक र ड्रिम इन्टरनेसनल र दा प्लामिङ्गो होटलबीच संझौता

२०८० असार २५

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, बुटवलस्थित होटेल दा फ्लामीङगो प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौतामा सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य स्थिर

२०८० असार २५

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन १ लाख ११ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको ... थप हेर्नुहोस्

आइएमई लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० असार २५

ताजा नेपाल

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असार २१ गतेदेखि निष्काशन खुला गरेको आईपीओ भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र आईपीओ भर्न पाइने कम्पनीले जानकारी दिएको छ । ६ लाख कित्ता सामुहिक लगानी कोषका लागि, ६ ल... थप हेर्नुहोस्

शेयर बजारमा २८.३३ अंकको सुधार, तीन अर्ब बढीको कारोबार

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेसँगै ३ अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.३३ अंकले बढेको हो । १.३८ प्रतिशतले बजार बढेसँगै नेप्से परिसूचक २०७७.७६ अंकमा पुगेको हो ।... थप हेर्नुहोस्

प्रभु बैंकले १५ सय उद्यमी र साना किसानलाई सहुलियतपूर्ण कर्जा दिने

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । प्रभु बैंकले युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ वित्तीय कर्जा दिने भएको छ । जसको लागि बैंकले हेफर इन्टरनेशनल नेपालबीच सम्झौता गरेको छ । बैंकले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र ... थप हेर्नुहोस्

आइएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न मिल्ने

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । आइएमई पे एपबाट ‘नेपाल पे’ को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरि आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत... थप हेर्नुहोस्

भगवती हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला भएको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपियाँमा १६ रुपियाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपियाँमा निष्काशन खुला गरिएको हो । प... थप हेर्नुहोस्

सुनको मूल्य ७ सय रुपियाँ बढ्यो

२०८० असार २४

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुयियाँ र तेजावी सुन प्रति... थप हेर्नुहोस्

भारतले किन्ने नै हो त नेपालबाट १० हजार मेगावाट विद्युत् ? खरिद सम्झौता भारतको मन्त्रिपरिषदमा

२०८० असार २३

ताजा नेपाल

काठमाडौं । छिमेकी मुलुक भारतले नेपालसँग गरेका सम्झौता कार्यान्वयनमा चासो नदिएकै कारण सम्झौताहरुको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदा भएको एक महत्वपूर्ण सम्... थप हेर्नुहोस्

२८ गते एकीकृत कारोबार गर्दै लक्ष्मी र सनराइज बैंक

२०८० असार २२

ताजा नेपाल

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २८ गतेका लागि तय भएको छ । यसअघि मर्जरपछि बन्ने बैंकको कारोबार असार २४ गतेका लागि तोकिएको थियो । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबा... थप हेर्नुहोस्