Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

शेयर बजारमा ३१.८० अंकको गिरावट, नेप्से परिसूचक २०४५.४४ विन्दुमा

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजार मापन गर्ने सूचक ३१.८० अंकले घटेर परिसूचक २०४५.४४ बिन्दुमा रोकिएको छ । कारोबारमा २७८ कम्पनीको ५६ लाख ३ हजार १७९ कित्ता सेयर २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँको सेयर कि... थप हेर्नुहोस्

हिमालयन बैंक र नगरकोटको तायो इको रिसोर्टबीच संझौता

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रालिबीच हिमालयन बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस... थप हेर्नुहोस्

सूर्यज्योति लाईफ इन्स्योरेन्सको नाफा ४६ करोड

२०८० श्रावण ३०

ताजा नेपाल

काठमाडौं । सूर्यज्योति लाइफको नाफा ९ करोड रुपियाँले बढेको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण ४६ करोड ३ लाख रुपियाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिमा... थप हेर्नुहोस्

शेयर बजारमा ३.६१ अंकको गिरावट, कारोबार रकम २ अर्ब ९ करोड

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.६१ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०७७.२४ अंकमा ओर्लिएको छ । आज २७९ कम्पनी ५४ लाख ... थप हेर्नुहोस्

एभरेष्ट बैंकको अफलाइन भुक्तानी सेवा सुरु

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । एभरेष्ट बैंकले फाने पे नेपालसँगको सहकार्यमा ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । यस सेवाअन्तर्गत ग्... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ ... थप हेर्नुहोस्

नबिल बैंकको स्थिर ब्याजदरमा ‘नबिल ढुक्क घर कर्जा’ योजना

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई स्थिर ब... थप हेर्नुहोस्

भगवती हाइड्रोको आईपीअ‍ो भदौ ५ गतेदेखि

२०८० श्रावण २९

ताजा नेपाल

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीले ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष... थप हेर्नुहोस्

महालक्ष्मी विकास बैंक र विभिन्न संस्थाबीच संझौता

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन् । महालक्ष्मी विकास बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले विभिन्न संस्थाहरुबाट विभिन्... थप हेर्नुहोस्

शेयर बजारमा १४.८१ अंकको सुधार, तीन अर्ब बढीको कारोबार

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । समग्रमा शेयर बजार दोहोरो अंकले बढे पनि आजैबाट कारोबार शुरु भएको घोराही सिमेन्ट इन्डष्ट्रीमा भने नेगेटिभ सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्से) का अनुसार आज बजार १४.८१ अंकले बढेको हो । ०.७१ प्र... थप हेर्नुहोस्