Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सिटिजन्स बैंकको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

२०८० असार २०

ताजा नेपाल

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरको बिक्री खुलाएको छ। बैंकले संस्थापक लगानीकर्ता मध्येकी तारा विष्टको नाममा रहेको ११ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार उक्त... थप हेर्नुहोस्

शेयर बजारमा १२.७३ अंकको सुधार, दुइ अर्व ५७ करोडको कारोबार

२०८० असार १९

ताजा नेपाल

काठमाडौं । तीन दिन लगातार घटेको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम पनि अढाई अर्बमा समेटिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.७३ अंकले बढेको हो । ०.६१... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

२०८० असार १९

ताजा नेपाल

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको न... थप हेर्नुहोस्

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

२०८० असार १९

ताजा नेपाल

काठमाडौं। नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २०८७ मा परिपक्व हुने ऋणपत्रका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। प्रति इकाइ एक हजारको दरले ३० लाख कित्ता जारी गर्ने बैंकको तयारी छ। जसबापत... थप हेर्नुहोस्

तरलता बढेपछि राष्ट्र बैंकद्‍ले फेरि २० अर्बको रिभर्स रिपो जारी गर्यो

२०८० असार १९

ताजा नेपाल

काठमाडौं। बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि रिभर्स रिपो जारी गरेको छ। असार ७ र १० गते रिभर्स रिपो जारी गरेको राष्ट्र बैंकले मंगलबार पुनस् २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको हो। प्रणालीमा ... थप हेर्नुहोस्

मनकामना इन्जिनियरिङ हाइड्रोको आईपीओ आजदेखि

२०८० असार १९

ताजा नेपाल

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आज असार १९ गतेदेखि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आई... थप हेर्नुहोस्

घट्यो इन्धनको मूल्य

२०८० असार १९

ताजा नेपाल

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।​ सोमबार बसेको निगमको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलम... थप हेर्नुहोस्

शेयर बजारमा २१.३२ अंकको गिरावट, चार अर्बमा समेटियो कारोबार

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से तल झर्ने क्रमसँगै कारोबार रकम पनि घट्न थालेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.३२ अंकले घटेको हो । १.०२ अंकले बजार घट्दा नेप्से परिसूचक २०७५.... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । सोमबार सुनको मूल्य १ सय रुपियाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा ... थप हेर्नुहोस्

विभिन्न संस्थामा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

२०८० असार १८

ताजा नेपाल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरुसँग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले ... थप हेर्नुहोस्