Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

सुनको मूल्य २ सय बढ्दा चाँदीको १० रुपियाँ घट्यो

२०८० असार १५

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य २ सय बढ्दा चाँदीको भने १० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपियाँमा क... थप हेर्नुहोस्

इसेवा मनी ट्रान्सफर र अल मुजैनी एक्सचेन्जबीच सम्झौता

२०८० असार १४

ताजा नेपाल

काठमाडौं। इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत सहरमा र... थप हेर्नुहोस्

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

२०८० असार १४

ताजा नेपाल

काठमाडौं। सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकका कायम संस्थापकले ६७ हजार कित्ता सेयर बिक्री गर्दैछन्। सेयर न्यूनतम मूल्य १४५ रुपैयाँको दरले बिक्री गर्ने तय छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक स... थप हेर्नुहोस्

कुथेली हाइड्रोको आईपीओ असार २६ गतेदेखि

२०८० असार १४

ताजा नेपाल

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गर्न लागेको बिक्री प्रब... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

२०८० असार १४

ताजा नेपाल

काठमाडौं । बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ४ सय र तेजाबी सुन प्रतितो... थप हेर्नुहोस्

शेयर बजारमा ३५.३७ अंकको पहिरो, करीब छ अर्बको कारोबार

२०८० असार १३

ताजा नेपाल

काठमाडौं । लगातार चार दिन घटेको शेयर बजारमा आज करेक्शन देखिएको छ । चार दिनमा १३५.५९ अंकले उचालिएर २१८६.३६ अंकमा पुगेको बजार आज भने ओरालो झरेको हो । गत साताको अन्तिम दिन असार ६ गते बिहीबारदेखि बढेको शेयर बजार आज उच्च अंक... थप हेर्नुहोस्

सुनको मूल्य प्रतितोला ६ सय रुपियाँले घट्यो

२०८० असार १३

ताजा नेपाल

काठमाडौं । बुधबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर रहेको छ । सुन प्रतितोला ६ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९... थप हेर्नुहोस्

नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३

२०८० असार १३

ताजा नेपाल

काठमाडौं । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृति भएको छ । एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको ह... थप हेर्नुहोस्

१० जनाको घरजग्गा लिलाम गर्दै नेपाल बैंक

२०८० असार १३

ताजा नेपाल

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने १० जना ऋणीहरुको जग्गा र सोले चर्चेको समपूर्ण लिगलगापात समेत लिलामका लागि १५ दिने सूचना निकालेको छ । बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त ... थप हेर्नुहोस्

अपर स्याङ्गे हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८० असार १३

ताजा नेपाल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज १३ गते अन्तिम दिन हो । इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समय भित्र उक्त कम्पनीको आईपीओमा आवेदन दिन सक्ने कम्पनीले ... थप हेर्नुहोस्