Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


अर्थ

ग्लोबल आइएमईका ४ सय कर्मचारीलाई तालिम

२०८० असार ११

ताजा नेपाल

काठमाडौं। अन्तर्राष्ट्रिय वित्त निगमले ग्लोबल आइएमई बैंकको कर्जा विभागमा कार्यरत करिब ४०० कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयमा तालिम दिएको छ। उक्त तालिम बैंक र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्य... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार ११

ताजा नेपाल

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला ... थप हेर्नुहोस्

शेयर बजारमा ६२.२१ अंकको उछाल, साढे ६ अर्बको कारोबार

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । शेयर बजारमा उछाल आएको छ । साताको पहिलो दिन नेप्से ह्वात्तै माथि उक्लिंदा साढे ६ अर्ब हाराहारीमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६२.२१ अंकले बढेको हो । ३.०३ अंकले बजार ... थप हेर्नुहोस्

कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना

२०८० असार १०

ताजा नेपाल

काठमाडौँ । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्। कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्। पर... थप हेर्नुहोस्

ज्योति विकास बैंकको संस्थापक सेयर १२६ रुपैयाँमा

२०८० असार १०

ताजा नेपाल

काठमाडौं। ज्योति विकास बैंकको संस्थापक सेयर १२६ रुपैयाँमा बोलकबोल गर्न मिल्ने भएको छ। बैंकका विद्यमान संस्थापकले एक लाख ६८ हजार ४९६ कित्ता शिलबन्दी बोलकबोल मार्फत् सेयर बिक्री गर्दैछन्। सेयरको न्यूनतम मूल्य १२६ रुपैयाँ... थप हेर्नुहोस्

प्रभु बैंकको ६ लाख संस्थापक सेयर बिक्रीमा आयो

२०८० असार १०

ताजा नेपाल

काठमाडौं। प्रभु बैंकको ६ लाख संस्थापक सेयर बिक्रीका लागि आएको छ। बैंकका विद्यमान संस्थापकले कुल ६ लाख एक हजार २३४ कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुन्। जसमध्ये कमल श्रेष्ठले साढे २ लाख कित्ता बेच्दैछन्। रमेशकुमार स... थप हेर्नुहोस्

अपर स्याङ्गे हाईड्रोको आईपीओ आजदेखि निष्काशन खुला

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आज असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जा... थप हेर्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपियाँ र तेजावी सुन प्रतितोला ... थप हेर्नुहोस्

मलेसियामा २१० नेपाली श्रमिकको बिचल्ली, फर्कन दबाब

२०८० असार १०

ताजा नेपाल

काठमाडौँ । मलेसियाको जोहोरबारुस्थित क्वाङ ली इन्डस्ट्रिज कम्पनीले दुई सय १० नेपाली श्रमिकलाई फर्कन दबाब दिएको छ । चर्चित अन्तर्राष्ट्रिय ‘सिमानो’ ब्रान्डका साइकल उत्पादन गर्ने कम्पनीले राजीनामा दिएर स्वदेश फर्कन दबाब दिइ... थप हेर्नुहोस्

बाढीले जलविद्युत् आयोजनामा साढे ८ अर्बको क्षति

२०८० असार १०

ताजा नेपाल

काठमाडौं । अघिल्लो साता पूर्वी नेपालमा आएको बाढीका कारण दर्जनौ जलविद्युत् आयोजनामा अर्बौ रुपैयाँको पु¥याएको छ । बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे ८ अर्ब रुपियाँको क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था... थप हेर्नुहोस्