Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका(२ वाण भञ्ज्याङबाट अवैध लागूऔषध चरेश ३ केजी ६ सय १४ ग्राम सहित मकवानपुर थाहा नगरपालिका(७ घर भएका २२ वर्षीय सम्शेर तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा।२२ प ५३२१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।