Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रगिरि नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ८ सय ग्राम सहित मकवानपुर थाहा नगरपालिका(७ घर भएका ५९ वर्षीय भगवान खत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौतर्फ आउँदै गरेको ना।१ ज ५३७१ नम्बरको टाटासुमो गाडीलाई जाँच गर्ने क्रममा खत्रीले झोलामा लुकाइछिपाई ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल