Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम सहित ३ जनालाई काठमाडौं महानगरपालिका(३२ कोटेश्वरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरी बराहक्षेत्र(३ बस्ने मोरङ राजघाट गाउँपालिका(८ घर भएका २५ वर्षीय केवल लिम्बु, सुनसरी बराहक्षेत्र नगरपालिका(५ बस्नेहरु २९ वर्षीय प्रभु नारायण चौधरी र २९ वर्षीय धन बहादुर विष्ट रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी, अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम सहित ३ जनालाई काठमाडौं महानगरपालिका(३२ कोटेश्वरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।