Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अहिले ६ बजे हुने म्यानमारविरुद्ध खेल्ने नेपाली टिमको पहिलो रोजाइ सार्वजनिक

काठमाडौं । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा निम्ति नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कप्तानी जिम्मेवारीमा एन्जिला तुम्बाप्पो सुब्बालाई निरन्तरता दिँदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

आज उपाधि भिड्न्तमा नेपालले म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो ।

एन्जिला तुम्बाप्पो सुब्बा कप्तान, गीता राना, पुजा राना, समिक्षा घिमिरे, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सावित्रा भण्डारी, रेखा पौडेल,


सम्बन्धित समाचार