Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अहिले ६ बजे हुने म्यानमारविरुद्ध खेल्ने नेपाली टिमको पहिलो रोजाइ सार्वजनिक

काठमाडौं । घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल्ने नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा निम्ति नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कप्तानी जिम्मेवारीमा एन्जिला तुम्बाप्पो सुब्बालाई निरन्तरता दिँदै पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

आज उपाधि भिड्न्तमा नेपालले म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यसअघि यी दुई टिमबीच लिग चरणमा भएको खेल २–२ को बराबरीमा समाप्त भएको थियो ।

एन्जिला तुम्बाप्पो सुब्बा कप्तान, गीता राना, पुजा राना, समिक्षा घिमिरे, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सावित्रा भण्डारी, रेखा पौडेल,


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल