Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मिति सारेर सर्वसाधारण सेयर खुला गरेको छ। कम्पनीले असार २१ गतेबाट २५ गतेसम्म सेयर जारी गर्न लागेको हो।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य थपेर प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीको सेयरमा कम्तीमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो। यो एक अर्ब २० करोड रुपैयाँ बराबरको हुनेछ।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल