Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आगामी निर्वाचनमा काँग्रेसले कसैसँग गठबन्धन नगर्ने

काठाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले गठनबन्धन नगर्ने निर्णय गरेको हो। बन्दसत्रमा आगामी निर्वाचनमा कुनै पनि दलसँग् गठबन्धन नगर्ने प्रस्ताव पेश भएको थियो। त्यसलाई बन्दसत्रले ध्वनि मतले पारित गरेको हो। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदै छ। त्यसलाई ध्यानमा राखेर गठबन्धन नगर्ने निर्णय गरिएको बन्दसत्रमा सहभागी एक नेताले बताए।


सम्बन्धित समाचार