Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९ पैसा पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा पुगेको छ । यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८६ पैसा र विक्रीदर १४१ रुपैयाँ ५७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ४७ पैसा र विक्रीदर १६५ रुपैयाँ ३० पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ०४ पैसा र विक्रीदर १२९ रुपैयाँ ६९ पैसा रहेको छ । अष्ट्रेलियन डलर आज एकको खरिददर ८९ रुपैयाँ ५० पैसा र विक्रीदर ८९ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७२ पैसा र विक्रीदर ९६ रुपैयाँ २१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ७५ पैसा र विक्रीदर १० रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ । आज साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ पैसा र विक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहँदा यता कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ ७० पैसा र विक्रीदर ३२ रुपैयाँ ८७ पैसा पुगेको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल