Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। पेट्रोलियम व्यबसायीबीच व्यबसायीले उठाएका मागका विषयमा सहमति कायम भएको छ । सोही सहमति अनुसार पेट्रोलियम ढुवानी व्यबसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम फिर्ता लिएको छ । उनीहरुले ढुवानीको कमिशनका विषयमा उठाएको विषयमा सात दिन भित्र निश्कर्षमा पुग्ने सहमति भएसँगै सबै विरोधका कार्यक्रम फिर्ता लिइएको र भोलिबाट पेट्रोलियम विक्री वितरण सहज हुने भएको छ ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल