Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजसम्म कायम रहेका सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने

काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने भएक छन् ।
बैंकले आगामी साधारणसभाका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउने बैंकले जानकारी दिएको छ ।
बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.७९ प्रतिशत नगद लाभांश दिने जनाएको छ । सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।