Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज आइजीपीको टुंगो लाग्ने

काठमाडौं । सोमबार नियमित रुपमा बस्दै आएको बैठक प्रधानमन्त्री आराम गरिरहेकाले प्रभावित हुने अड्कलबाजी काटिरहँदा दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
बैठकमा भोलिदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्ने बिषयमा छलफल हुने स्रोतले बताएको छ । हालका आइजीपी सर्बेन्द्र खनाल ३० बर्षे सेवा हदका कारण भोलिदेखि अवकाश पाउने भएपछि नयाँ आइजीपीको खोजि भएको हो । नयाँ आइजीपीका लागि डिआइजीद्वय ठाकुर ज्ञवाली र तारणि प्रसाद लम्सालको नाम चर्चामा छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल