Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । पार्टीका प्रवक्ता मनिष झाले घोषणा सभा दिउँसो १ बजे राष्ट्रियसभागृहमा हुने जानकारी दिए । यही पुस १३ र १४ गते रास्वपाले काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकताको सहमति गरेको थियो । यस्तै, घोषणा सभामार्फत रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका नेताकार्यकर्ता पनि रास्वपामा समाहित हुने भएका छन् । रञ्जिता नेपाली कम्युनिष्ट पार्टी नेकपामा गएपछि असन्तुष्ट बनेका नेताकार्यकर्ता रास्वपामा प्रवेश गर्न लागेका हुन् ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल