Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । तामाङ समुदायले नयाँ वर्षका रूपमा आज आज सोनाम ल्होछार मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि विविध कार्यक्रम गरी मनाउन लागिएको हो । सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल