Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज ७ सय ४३ संक्रमित थप, ९५२ डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९ सय ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ६ सय ६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल