Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
हमासले इजरायलमाथि आक्रमण गरेपछि युक्रेनर/रुस युद्धपछिको विश्व मध्यपूर्वमा फर्किएको छ । इरान, रुससहितका अमेरिकी साम्राज्यवाद बिरोध ध्रुवका देशहरूले हमासलाई समर्थन गरेका छन् भने अमेरिका, बेलायत, फ्रान्सजस्ता नेटोसँग जोडिएका देशहरूले इजरायललाई समर्थन गरेका छन् । दक्षिण एशियाका देशहरूमा भारत तटस्थ देखिएको छ भने चीन÷उतरकोरिया र कतिपय अफ्रिकी मुलुकहरू तटस्थजस्तो देखिए पनि सहानुभूति हमास तर्फ भएको सहजै अन्दाज गर्न सकिन्छ । युक्रेनका भ्लादिमिर जेलेन्स्किकै शैलीमा नेपालका नक्कली माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहालले हमासलाई आतंककारी भनेर ट्विट गरेका छन् । यसबाट आजभन्दा १० बर्षपूर्व हामीले वाइवल र माओवाद पुस्तक मार्फत कथित नेपाली माओवाद सिआइए र युरो÷इसाईको मोहरा हो भन्ने प्रमाणीत भएको छ । इजरायल र नेपालबीच केही समानता छन् । इजरायलको जेरुसेलम इसाई, इस्लाम र यहुदी तिनैले आफ्नो धार्मिक भुमि मान्दछन् । यसैगरी नेपाल हिन्दू, बौद्ध, किराँत धर्म, सभ्यता ३ वटैको पुण्यभुमि हो । नेपाललाई यहाँको शैवधर्म सस्कृतिले ३ वटै धर्मलाई एक सुत्रमा बाँधेको छ । त्यतिमात्र होईन यहाँका मुस्लिमहरू पनि शैव धर्म सस्कृतीसँग जोडिएका छन् । जस्तो शिवअवतारि मत्स्येन्द्रनाथ हिन्दूहरूका र बौद्धधर्मावलम्बीका आर्य अवलोकेतेश्वर हुनुहुन्छ भने उहाँका चेला शिब अवतारि गोरखनाथ मुस्लिमहरूले पिर हाजिको रूपमा पुज्दछन् । दाउन्नेको मदरनाथमा अहिले पनि हिन्दू /मुस्लिम दुबै पुजारी छन् । किराँतहरूले आदिनाथ शिबलाई किरातेश्वर महादेवको रूपमा पुज्दछन् ।
सुम्निमा पारुहाङको रूपमा पुज्दछन् । यहीँ किरात सस्कृतिमाथि इसाईको पाल्तुकुकुर बिपि कोइरालाले सुम्निमा उपन्यास मार्फत आक्रमण गरेको थियो । नेपालको यो अनुपम एकता धर्म–सस्कृती मास्न अहिले कथित नक्कली माओवादी पहिचानको आवरणमा, इस्कोन कृष्ण/क्राइस्ट आवरणमा, दलाइ लामा बौद्ध÷क्राइस्ट आवरणमा, कृष्णप्रणामि हिन्दू आवरणमा यहाँको सैब बौद्ध तान्त्रिक वैदिक सनातनी बलिप्रथा विरुद्धमा, नववैष्णवहरू भक्तिको आवरणमा, रामपाल कविरको आवरणमा इसाईहरू बाइबल बोकेर आएका छन् । जस्तो इजरायलका यहुदीहरूको आत्मा अमेरिका हो त्यस्तै यिनिहरूको केन्द्र फरक जस्तो देखिए पनि भ्याटिकन र अमेरिका हो । अर्कोतर्फ भारतमा बेलायतीहरूले मुस्लिम र कम्युनिष्ट बिरोध स्कुलिङमा हिन्दूको आवरणमा आरएसएस स्थापना गरेको थियोे । आरएसएस कुनै हिन्दू धार्मिक संगठन होईन हिन्दू मनोबिज्ञानमा खेल्न बेलायतको प्रोटेस्टन्ट इसाईले खडा गरेको गिरोह हो । केही समय पूर्ब आरएसएस अध्यक्ष मोहन भागवतले गाइको मासु खान दिनुपर्ने अभिव्यक्ति दिएका थिए । जुन रेकर्डमा छ । नेपालमा बिगतमा माओवादी हिंसालाई भारतमार्फत सहयोग गर्ने बिजेपी थियो जसले नेपाली हिन्दूहरू मराएको थियोे ।
प्रचण्ड/बाबुरामले तिनै वाजपेयीलाई निवेदन दिएको सार्बजनिक नै छ । यता बिजेपिकै लालकृष्ण आडवाणी पशुपतिदेखि तिरुपतीसम्म रेडकोरिडर माओवादी चिनले चलाएको भनेर प्रपोगण्डा गरेका थिए । अहिले तराईमा चर्चलाई गाई काट्न लगाउने र गौहत्या विरुद्ध हिन्दू मनोबिज्ञानमा चलाइएको अभियान नेपाललाई अर्को इजरायल÷प्यालेस्टाइन बनाउने सड्यन्त्र अन्तर्गतकै रिहर्सल हुन् । नेपाल एकीकरणको जगको हिन्दूत्व मात्रै नेपालको एकताको आधार हो । नाजिवादी अभ्यास अन्तर्गत अहिले हिन्दु आवरणमा विभिन्न प्रकारका बिजातिय तत्वहरू छन्– जस्तो पशुपतिनाथलाई उखेलेर म्युजियममा राख्नुपर्दछ । भगवान कृष्ण हिट्लर जस्तै तानाशाह हुन् भनेर हिट्लर र यहुदी उपन्यास लेख्ने बिपि कोइरालालाई महामानव महेन्द्रलाई तानाशाह भन्ने कुख्यात अपराधी आरएसएसका एजेन्टहरू २ अमेरिकी सैनिक सम्झौता एमसिसि बिरोधीलाई चिनियाँ चौकिदार भन्ने हिन्दूबौद्ध आवरणमा रहेका अमेरिकी एभान्जेलिकल चर्चले पालेका भुस्या कुकुरहरू, ३ कृष्ण/ क्राइस्ट उस्तैहुन भन्ने गिताको आवरणमा शैबधर्म सस्कृतिमाथी प्रहारगर्ने अमेरिकी एभान्जेलिकल चर्चकासँग लगनगाठो जोडिएका इस्कोनवालाहरू भारतीय जेलमा रहेको अपराधी रामपाल बोक्नेहरू, पञ्चायतकालमा सेतामगुरालिको नाममा जातिबादी अभियान चलाउने पद्मसुन्दर लावती जसको छोरा सगुन लावती राप्रपामै छन्, मंगोल नेशनल अर्गनाइजेसन गाई काट्ने संगठन सेता मगुरालिकै नयाँ रुप हो ।
हिन्दु मनोबिज्ञानलाई उत्तेजित पार्न इसाई मिसनमा मंगोल नेशनल अर्गनाइजेसन यिनिहरूलेनै क्रियाशिल गराएका छन् । यता कथित अन्तर्राष्ट्रिय विश्वहिन्दू महासंघ जसले माओवादी हिंसा चलाउन युरोपेली चर्चबाट १४ अर्ब ल्याए भन्ने चर्चमंडलीका अध्यक्ष डा.केबि रोकायलाई हिन्दू अधिराज्यको एजेन्डा देखाएर अगाडि लगाउँदै आएका छन् । जसरी हिजो माओवादी हिसा सर्बसाधारणलाई चर्च हिंसाहो भन्ने थाहा थिएन क्रान्तिको मनोबिज्ञानमा हिंसा गराइयो अहिले साधारण हिन्दू, बौद्ध, किराँत धर्मावलम्बीलाई यो नाजिवादी अमेरिकी षड्यन्त्र अनुरुपको अभियान हो भन्ने जानकारी नहुन सक्छ । हिजो माओवादी आवरणमा नेपाल आमाका १७ हजार छोराछोरीको हत्या ५ हजार बेपत्ता हजारौं घाइते अपाङ्ग गराए जस्तै अब हिन्दूको ब्यानर प्रयोग गरेर सर्बसाधारण हिन्दूबौद्ध, किरात जनजाति मराउने प्रयत्न भैरहेकोछ । नेपाली राई, लिम्बु, मगर, तामाङ, शेर्पा, थारु, मुस्लिम, कोछे, मेछे आदि सबैले बुझ्न जरुरीछ हिजो माओवादी हिंसा मार्फत इसाई मिसनमा जसरी जनजाती मराइयो आज तपाईंहरू भित्रका मिसनरी एजेन्टलाई जातीय नारामा प्रयोग गरेर हिन्दू बिरोधि बनाएर मराउन खोज्दैछन् भने यता एउटै मिसनरी केन्द्रले हिन्दूहरूलाइ जनजाती बिरोधि बनाएर मराउन खोज्दैछन् । देख्दा घटना सामान्य देखिए पनि चितवनकि महिलाको रागाको मासु खाएको भिडियोलाई धरानमा गाई खाएको भनेर सम्प्रेषण साम्प्रदायिक भड्कावका लागि थियो उक्त पात्रको तुरुन्त अमेरिका प्रस्थान त्यसै भएको होईन । यदि भारत÷चीन नेपाल विषयमा समयमै गम्भीर बनेन भने नेपाल अर्को इजरायल बन्यो भने मुल्य उनिहरूले चुकाउनुपर्ने छ । यो अवस्थामा सम्पूर्ण नेपालीहरूले वास्तविक षड्यन्त्र समयमै बुझ्न जरुरीछ । बिगतमा कथित मधेस आन्दोलनका नाममा तराईमा साम्प्रदायिक हिंसा भड्काउनेहरू अहिले धार्मिक हिंसा भड्काउन खोजिरहेका छन् । यस्तो हिंसाले कुनै पनि नेपाल दाजुभाइको हित गर्दैन त्यो तराईबासी दाजुभाई दिदीबहिनीहरूले बुझ्न जरुरी छ । यी षड्यन्त्रहरूको भण्डाफोर गरिदिएकोले केहि बिजातिय तत्वहरूले हामी विरुद्ध रेबिजलागेका साइबर स्यालहरूलाई बेलाबेलामा भुक्न लगाइरहेका छन् । हामीविरुद्ध कन्स्पिरेन्सी थ्यौरीलागाएर हाम्रो बिचार समुहलाई बिभाजन गर्ने प्रयत्न देशीविदेशी छद्म जासुसहरूले त्यसै गरेका होइनन् । तथापि षड्यन्त्र यी अपराधीहरू आफैलाई ब्याकफायर भएको छ ।
सेना–माओवादी सम्बन्ध
चाणक्यले भन्नुभएको थियोे केन्द्रमा बैचारिक बम बर्साउ । यसैलाई चिनमा माओले हेडक्बाटरमा बैचारिक बम बर्साउ भने । अब सम्पूर्ण नेपालीले केन्द्रमै प्रहार गरौं । अहिले विशेष गरेर माओवादी लडाकु यामबहादुर अधिकारीको सैनिक नियम विपरित ३ बर्ष म्याद थपिएपछि सेनाभित्र र बाहिर बहस सृजना भएको छ । धेरैलाई अपत्यारिलो लाग्ने तर सत्यकुरा केहो भने जुन देशी–विदेशी शक्तिकेन्द्रले सेनालाई हात लिएर विरेन्द्रको हत्या ग¥यो त्यहीँ गिरोहले माओवादी हिंसा चलाएको थियोे । दरबार हत्याकाण्डको समयका प्रधानसेनापती प्रज्वलशमसेर राणाको माओवादी प्रतिको रवैया सैनिक जनरल चिनियाँबहादुर बस्नेतकै पुस्तक हेर्दा प्रष्ट हुन्छ । यस्तो षड्यन्त्र नत माओवादीका तल्लोतहका कार्यकर्तालाई थाहा थियो नत नेपाली सेना भित्रकै राणाका भित्रियाहरू बाहेक अन्य सैनिक अधिकारी र जवानहरूलाई । यसकारण यामबहादुर अधिकारीको समय थप्नु नौलो होईन उनी प्रज्वलशमसेर जबराकै मिसनमा माओवादीमा सामेल थिए । भनिन्छ दरबार हत्याको समयमा नारायणहिटिभित्र भएका सेना जहाँ जहाँ सरुवा गरियो त्यहाँ माओवादी अध्यक्ष प्रचण्ड, बाबुराम र प्रज्वलशमसेरको भित्री योजनामा हत्या गराइयो । माओवादीले पहिलो सदरमुकाम डोल्पाको दुनै हमलामा सेनाको भुमिका माओवादी सहयोगी भएको सार्वजनिक गरिदिएपछि तत्कालीन गृहमन्त्री गोबिन्दराज जोशीले पत्रकार सम्मेलन गरेर राजिनामा दिनुभएको थियोे । माओवादी बुद्धिजीवी पत्रकार, लेखक हुन् या अहिलेका नेता अधिकांश सेना र प्रहरिको गुप्तचर तर्फका जासुसहरू छन् । नक्कली राष्ट्रवाद उग्रवाद नबिक्ने भएपछि यहीँ गिरोहले आरएसएस, इस्कोन, शाहिबाबाआदि मार्फत एकातर्फ र अर्को तर्फ चर्च र जातिबादी मार्फत देख्दा विपरित जस्तो देखाएर साम्प्रदायिक भडकाव सृजना गराउँदै अमेरिकी नाजिवादी सत्ताको अभ्यासमा छन् किनकि माओवादी मार्फत चीन खेलिदिएपछि यो गिरोहलाई आफैंले हुर्काएको माओवादी घाँडो भएको देखिन्छ । साधारण मानिसलाई यो पत्याउन कठिन हुनु स्वभाविक हो । अहिलेका प्रधानसेनापतिले आफ्ना पूर्वसेनापती प्रज्वलकै मार्ग पछयाएका छन् ।
यामबहादुर अधिकारीको बढुवा त्यसकै निरन्तरता हो । कृष्णभिरको भिडन्तको नेतृत्व यिनै यामबहादुर अधिकारीले गरेका थिए । त्यसको प्रत्यक्ष प्रसारण नेपाल वान टेलिभिजनले दिएको थियोे । नेपाल वान दिल्लीबाट प्रसारण हुने टेलिभिजनलाई त्यहाँ भिडन्त हुँदैछ भन्ने कसरी थाहा भयो ? प्रत्यक्ष प्रसारण गरियो ? किनकि उक्त भिडन्त योजनाबद्ध थियो । सेनाभित्र माओवादी हिंसालाई नियन्त्रण गर्ने सैनिक अधिकारीहरूलाई प्रज्वलशमसेर जबरा र प्रचण्ड/बाबुराम नेतृत्वले हत्या गराउनेसम्म गरे । गोरखामा माओवादी हिंसा नियन्त्रण गर्नुभएका रमिन्द्र क्षत्रिमाथि आक्रमण गराइयो उहाँका २ वटै खुट्टा छैनन् । नेपाली सेनाभित्रका पूर्व र वर्तमान देशभक्त सेनाहरू आफ्ना पुर्खा पृथ्वीनारायण शाह, बहादुर शाह, कालू पाण्डे, अभिमान सिह बस्न्यात, अमरसिँह थापा, भक्ती थापा, बलभद्र कुवर आदि बिरहरू साथै भगवान शिव शिवरात्रिमा स्थापना भएको सेनाले डमरू त्रिशुल लिएर मत्स्येन्द्रनाथ, भैरवनाथ, गोरखनाथ, भगवन्तनाथ, चन्दननाथ, वरननाथ, बैधनाथ, रत्ननाथ, देबि महाकाली, मनकामना, भवानी ६४ योगिनी आदि देवि देवताको शक्तिलिएर बेलायती पाल्तु भुस्या कुकुर जंगबहादुर राणा लिगेसिका माओवादी चलाउने प्रज्वलशमसेर प्रवृत्तिका दलालहरूलाई सेना भित्र र बाहिर रहेका भूतपूर्व र बर्तमान देशभक्त सेनहरूले परास्त गर्नैपर्दछ । यहीँ गिरोहले प्रज्वलशमसेर जबराको धर्मपुत्र रेशम चौधरी मार्फत कैलाली नरसम्हार गराए अडाइ बर्से बालक सहित निर्दोष प्रहरीको हत्या गराएको थियोे । अहिले दिपेन्द्रले दरबारहत्या गराए भनेर प्रतिक्रिया दिने तत्कालिन गृहमन्त्री रामचन्द्र पौडेललाई तिनै अपराधी हत्यारा माओवादीको सहयोगमा राष्ट्रपति बनाएर माफी दिएका छन् । यो देशमा कथित मधेस, लिम्बुवान, खम्बुवान आदि साम्प्रदायिक भड्कावका पछि यहीँ गिरोह सामेल छ । उग्रजातिबादिहरू सेना र प्रहरीको गुप्तचरका अतिवादी हुन् । यतिमा मात्रै सिमित छैन उता खास कम्युनिष्टहरूलाई माओवादी आवरणमा मराइयो । सेना, प्रहरीको गुप्तचरहरू र देशीविदेशी जासुस जोजो थिए ती माओवादी भन्नेहरू सता र शक्तिमा आए अहिले हालीमुहाली गर्ने तिनै हुन् । चाहे मन्त्री लेखक, प्राध्यापक होस या पत्रकार बुद्धिजीवी आवरणमा होस् । गोर्खामा बाबुराम दिल्ली पुगेकै दिन शुरेश वाग्ले मारिए । यसरी वास्तविक असल कम्युनिष्टलाई मराइयो । यो पाटोको खोजी हुन बाँकिनै छ । अति भयो जन्मपछि मृत्यु कसैले रोक्न सक्तैन अब जाग नेपाली जाग । आफैं बुझ्नुस् ।
बलिप्रथाविरुद्ध इसाई, स्कोन र वैष्णव
चाणक्य र माओकै शैलीमा केन्द्रमा बैचारिक प्रहार गरौ । हिन्दू आवरणमा आइरहेका पश्चिमा मिसनरी र चर्च र आइएनजिओ मार्फत आएको पश्चिमा मिसन विरुद्ध सम्पूर्ण नेपाली एक हौ । नेपाललाई अर्को इजरायल या हमास बनाउन पश्चिमा जोडतोड लागिरहेका छन् । एकातर्फ तिमीहरूलाई शासकले हिन्दूकरण गरे भनेर जनजातिहरूलाई उचाल्ने चर्च बिस्तार गर्ने स्थानीय धर्मसस्कृती समाप्त गरिदिने अर्को तर्फ हेर इसाईहरू जनजातिमा वृद्धि भयो भनेर इस्कोन, साईबाबा, कृष्णप्रणामि, राधे राधे अगाडि लगाउने हेर यिनिहरूले पश्चिम्मा हिन्दूधर्म फैलाएका छन् भनेर प्रचार गर्ने बाहुन् क्षत्रिलाई यहाँको स्थानीय धर्म सस्कृतीबाट अलग गर्न इस्कोन, साईबाबा, रामपाल, राधेराधे आदि बिस्तार गर्ने । अन्त्यमा कृष्ण/क्राइस्ट उस्तै हुन् भनेर नेपालका वैदिक सनातनिहरूलाई मिसनरिकरण गर्ने । राई, लिम्बु, मगर, गुरुङ, थारू, मेछे, कोच, आदिवासीहरू मात्रै होइन बाहुन, क्षत्रिले बुझ्न जरुरी छ । नव बैष्णवलगायत हिन्दूआवरणमा देखिने यी ठाडा चन्दनेहरू मुस्लिमको बकरइदको बलिको बिरोध गर्दैनन्, युरोपका सटर हाउसमा गाई काटिँदा बोल्दैन जब दशैं आउँछ वैदिक सनातनी तान्त्रिक बलिप्रथा विरुद्ध तिनै इसाईको डलर खाएर चिल्लाउन थाल्छन् । नेपाल शैवभुमि हो । यहाँ देबिले बलि खान्छन् । आदिनाथ भगवान शिव नन्दिमा डमरु बजाउँदै घुमिरहनु हुन्छ । सुम्निमा, पारुहाङ, मत्स्येन्द्रनाथ, भैरबनाथ, गोरखनाथको रुपमै भगवान शिव बिराजमान हुनुहुन्छ । यो इसाई, इस्कोन, साइबाबा, कृष्णप्रणामिको भुमी होईन तिमीहरू जेरुसेलम, भ्याटिकनसिटी हुँदै युरोप/अमेरिका तिरै जाउ । ब्यक्तिगत रूपमा म आफैं पनि मासु खादिँन मैले छोडेर साकाहारी भएकै ५ बर्ष भयो । बलि हाम्रो तान्त्रिक वैदिक परम्परा हो । यो विशेष गरेर यहाँका जनजातिहरूको हो । दशैंमा टीका लगाउने परम्रागत हाम्रो मौलिक जनजाति परम्परा हो । भारतीयहरूले दुर्गापुजा गर्ने टीका नलगाउने गरेको देखिन्छ । दशैको बिरोध गर्ने जनजातिहरू र वैदिक बलिप्रथाको बिरोध गर्ने हिन्दु आवरणमा देखिने ठाडा चन्दनेहरू पश्चिमा दलालहरू हुन् । नेपालीहरू होशियार ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल