Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्भेष्टमेन्ट बैंकले बालुवाटारमा खोल्यो नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले बालुवाटारमा नयाँ शाखा खोलेको छ।योसँगै बैंकको शाखा ८२ पुगेको छ।बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेले नयाँ शाखाको उद्घाटन गरे।
काठमाडौं उपत्यकाभित्र २५औं शाखाको रुपमा रहेको बालुवाटार प्रधानमन्त्री निवास र राष्ट्र बैंक नजिकै छ।बैंकका १ सय २० वटा एटीएम काउन्टर र १४ वटा एक्सटेन्सन काउन्टर छन्।बैंकका १० वटा राजस्व संकलन काउन्टर र ५४ वटा शाखारहित बैंकिङ काउन्टर समेत छ।


सम्बन्धित समाचार

प्रचण्डले किन दिएनन् राजीनामा ?

२०८१ असार २१

ताजा नेपाल

रास्वपा महामन्त्री ढकाल निलम्बित

२०८१ असार २१

ताजा नेपाल

देउवाले बोलाए पदाधिकारी बैठक

२०८१ असार १९

ताजा नेपाल