Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्भेष्टमेन्ट बैंकले बालुवाटारमा खोल्यो नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले बालुवाटारमा नयाँ शाखा खोलेको छ।योसँगै बैंकको शाखा ८२ पुगेको छ।बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेले नयाँ शाखाको उद्घाटन गरे।
काठमाडौं उपत्यकाभित्र २५औं शाखाको रुपमा रहेको बालुवाटार प्रधानमन्त्री निवास र राष्ट्र बैंक नजिकै छ।बैंकका १ सय २० वटा एटीएम काउन्टर र १४ वटा एक्सटेन्सन काउन्टर छन्।बैंकका १० वटा राजस्व संकलन काउन्टर र ५४ वटा शाखारहित बैंकिङ काउन्टर समेत छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

अग्रता बढाउँदै रवि लामिछाने

२०८२ फाल्गुन २२

ताजा नेपाल

रुकुमपूर्वमा अघि लागे प्रचण्ड

२०८२ फाल्गुन २२

ताजा नेपाल