Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेसँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको हो। एसियाली ऊर्जा बजारमा इन्धनको मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो। बिबिसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ७९.३० डलर पुगेको हो, जुन करिब ९ प्रतिशतको वृद्धि हो। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा तेल भर्नेको भीड बढ्दै गएको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल