Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेल

उत्तर कोरिया । उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी फिल्मसम्बन्धी कडा कानुन ल्याएका छन् । उनले आफ्ना नागरिकले विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय हुने कानुन ल्याएका हुन् । प्रतिक्रियावादी विचारलाई परास्त गर्नका लागि नयाँ कानुन ल्याएको बताइएको छ । उत्तर कोरियाली जनताबाट कानुनको बर्खिलाप गर्दै अब जापानी, अमेरिकी र दक्षिण कोरियाली फिल्मका सीडी, भीसीडीसहित भेटिए मृत्युदण्ड हुनेछ । यस्तै त्यस्ता फिल्म हेर्दाहेर्दै पक्राउ परे १५ वर्षसम्म जेल सजाय हुनेछ । नयाँ कानुनमा कुनै कम्पनीमा काम गर्ने कामदारले गल्ती गरे मालिकलाई पनि कारबाही गर्ने उल्लेख छ । यस्तै, किशोरकिशोरी बिग्रिए उनीहरूका बाबुआमालाई पनि समात्ने व्यवस्था गरिएको छ ।

 


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल