Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यका छाडे ६ लाख ५ हजारले

कोरोनाभाइरसको महामारीभन्दा अघिल्ला वर्षहरूको दसैँमा ११/१२ लाख यात्रुले उपत्यका छोड्ने गरेपनि अहिले भने यो संख्यामा कमि आएको छ । गत वर्ष जस्तै यस वर्ष पनि उपत्यका छोड्ने यात्रुको संख्या कम रहेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) संजिव शर्मा दासले रातोपाटीलाई बताए । एसपी दासका अनुसार यस वर्ष असोज ११ गतेदेखि असोज २५ गतेसम्म थानकोट, साँगा, फर्पिङ र तीन पिप्ले नाकाबाट गरी ६ लाख ५ हजारले उपत्यका छोडेका छन् ।


सम्बन्धित समाचार