Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनसेल प्रकरण छानबिन गर्ने जिम्मा टंकमणिलाई

काठमाडौं । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम सदस्य छन्। अर्थ मन्त्रालयका सहसचिव रितेश काफ्ले पनि सदस्य छन्। उनी राजस्व महाशाखा प्रमुख पनि हुन्।


सम्बन्धित समाचार