Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एभरेष्ट बैंकको २९ औं साधारणसभा असोज ३० गते

काठमाडौं । एभरेष्ट बैंकले २९ औं बार्षिक साधारणसभा बोलाएको छ । बैंकले असोज ३० गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि असोज १६ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
असोज १५ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने सभामा भाग लिन पाउनेछन् ।
बैंकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट २०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० प्रतिशत र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको सभाले यो प्रस्ताव पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।