Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेका ४१ जिल्लामा नयाँ नेतृत्व, कहाँ को अध्यक्ष (सूचीसहित)

२४ पुसबाट जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ४१ जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहेक् मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

कुन जिल्लामा को अध्यक्ष

प्रदेश १

१। झापा – दीपक कार्की

२। मोरङ – ऋषिकेश पोखरेल

३। खोटाङ – रामप्रसाद दंगाल

४। धनकुटा – इन्द्रमणि पराजुली

५। तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर –शरण राई

८। इलाम( महेश बस्नेत

९। सोलुखुम्बु डुफकुमार बास्तोला

प्रदेश २

१। सप्तरी – ताराकान्त चौधरी

वागमती

१। धादिङ – भूमी त्रिपाठी

२। काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३। भक्तपुर – बचन देउजा

४। रसुवा – कर्णेल तामाङ

५। रामेछाप – आनन्दकुमार श्रेष्ठ

६। नुवाकोट – बद्री मैनाली

७। मकवानपुर – एकलाल श्रेष्ठ

८। काठमाडौं – दीपक निरौला

९। ललितपुर – पुरुषोतम आचार्य

१०। सिन्धुली( कुमारबहादुर कार्की

गण्डकी

१। गोरखा – प्रेम गुरुङ

२। तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३। म्याग्दी – देवेन्द्र केसी

४। लमजुङ – कृष्णप्रसाद अधिकारी

५। बागलुङ( हिराबहादुर केसी

लुम्बिनी

१। पाल्पा – धनेन्द्रराज घिमिरे

२। गुल्मी – बालकृष्ण काउछा मगर

३। अर्घाखाची – पिताम्बर भुसाल

४। बाँके – किस्मत कुमार कक्षपती

५। बर्दिया – लालबहादुर श्रेष्ठ

६। दाङ – हुकुमबहादुर बस्नेत

७। रुपन्देही – तेजेन्द्र केसी

८। कपिलवस्तु – डम्मर शर्मा निर्वाचित

९। नवलपरासी पश्चिम – दीपेन्द्र अधिकारी निर्वाचित

कर्णाली

१। डोल्पा – शेरबहादुर बुढा

२। सल्यान – गोविन्द पुन मगर

३। जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम

१। डडेल्धुरा – प्रकाश साउद

२। बैतडी( सुरेन्द्र पाल

गैरभौगोलिक जिल्ला

१। मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२। पेशागत विशेष – उमेश ढकाल


सम्बन्धित समाचार