Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्नेछ। बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ। सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने भएकाले सो बैठक बोलाइएको हो।
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल