Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछिको परिस्थिति, सडक आन्दोलनको समीक्षा, बिहीबारदेखि सुरु हुने राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्ने भूमिका र भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल