Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओम्नी प्रकरणमा स्वास्थ्य मन्त्रालयसँग लेखा समितिले माग्यो विवरण

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालयसँग कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण माग गरेको छ। तर स्वास्थ्य मन्त्रालयले भने जवाफ पठाएको छैन। कोरोना महामारीमा खरिद गरिएका स्वास्थ्य सामग्रीको विवरण माग गरेको समितिका एक सदस्यले जानकारी दिए। सरकारले कोरोना कालमा आवश्यक स्वास्थ्य उपकरण चीनबाट खरिद गर्न ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल नामक कम्पनीसँग सम्झौता गरेको थियो। तर विना प्रतिस्पर्धा ओम्नीलाई जिम्मा दिएको र सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध भएको थियो।


सम्बन्धित समाचार