Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सत्ता गठबन्धत भत्काउन र माधव नेपालको प्रधानमन्त्री बन्ने सपना तुहाउन घुँडा धसेर लागेका नेकपा एमालेका अधयक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दलको मान्यताप्राप्त नभएका दलका नेताहरु प्रधानमन्त्री बन्ने ब्यवस्था नभएको बताएका छन् । शुक्रबार नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान र कानुनले राष्ट्रिय दलको मान्यता प्राप्त नभएका दलका नेताहरुबाट प्रधानमन्त्री बन्ने कुराको परिकल्पना नगरेको बताएका हुन् । संविधानमा पनि त्यस्तो व्यवस्था छैन, कानुनमा पनि छैन, के सपना देख्छ को मान्छेले भन्न सकिन्न ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल